बाँके । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालगञ्जमा नगर अधिवेशन गर्ने भएको छ । यही पुष १५ गते नेपालगञ्ज उप–महानगर अधिवेशन गर्न लागिएको हो । नेपालगञ्जमा गर्न लागिएको रास्वपाको यो प्रथम एतिहासिक नगर अधिवेशन रहेको रास्वापा बाँके क्षेत्र नं. २ का सभापति विवेक कुमार श्रेष्ठले जानकारी गराए । अधिवेशनमा केन्द्रीय सदस्य तथा प्रवक्ता मनिष झा र केन्द्रीय […]
नेपालगन्ज : योङ कम्युनिस्ट लिग (YCL) नेपाल, बाँके जिल्ला समितिको अध्यक्षमा नरेन्द्र ददेल निर्वाचित भएका छन्। वाइसीएल बाँकेको अध्यक्ष बाहेकका सबै पदाधिकारीहरू सर्वसहमतिबाट निर्वाचित भएका हुन्। उपाध्यक्षमा कविता चौधरी, दिपक गिरी र शेर बहादुर खड्का चयन भएका छन्। सचिवमा बिजय कुमार कुर्मी तथा सह-सचिवमा कुमार श्रीस, दीपशिखा दाहाल र मो. हारुन अली जागा निर्वाचित भएका छन्। […]
३० असार, काठमाडौँ । नेकपा एमालेकी सांसद भगबती चौधरीले भिजिट भिसालाई पारदर्शी र व्यवस्थित गरिनुपर्ने बताएकी छन् । संसदमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्री समेत रहनु भएकी सांसद चौधरीले बैदेशिक रोजगारीमा युएई तथा खाडी मुलुकहरुमा गएका नेपालीहरुले शारिरीक, मानसिक र कानुनी समस्याहरु झेलिरहेको जानकारी गराउँदै भिजिट भिसालाई रोक्नु भन्दापनि पारदर्शी र व्यवस्थित गरिनु पर्ने जिकीर […]
नेपालगञ्ज, बैशाख २२ – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नेपालगञ्ज उप-महानगर कमिटी बाँकेले उपमहानगरपालिकाका उपमेयरलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमार्फत पार्टीले स्थानीय विकास, रोजगारी, कृषि, शिक्षा, सुकुम्बासी समस्या लगायतका विषयमा तत्काल ध्यान दिन आग्रह गरेको छ। उपमेयरलाई बुझाइएको ज्ञापनपत्रमा नगर भित्र व्याप्त बेरोजगारी न्यूनीकरण, वैकल्पिक सिँचाइको व्यवस्था, स्वदेशमै रोजगारी सृजनाका कार्यक्रम, नदी नियन्त्रण तथा […]
नेपालगन्ज : बाँकेको नेपालगन्जमा आयोजना हुने नेपाल मुस्लिम इत्तेहाद संगठनको ७ औँ राष्ट्रिय महाधिवेशन सफल पार्न नेकपा एमाले बाँकेका उपसचिव तथा जन-संगठन संयन्त्र प्रमुख किशोर थापाले सम्पुर्णमा अपिल गरेका छन् । नेकपा एमाले बाँके जन-संगठन संयन्त्र प्रमुख थापाले पार्टी आवद्ध नेता कार्याकर्ता तथा एमाले निकट भातृ संग-संगठनलाई अपिल गर्दै सिंगो पार्टी एकजुट भई कार्यक्रम सम्पन्नमा […]
नेपालगन्ज : नेकपा एमाले दाङले जिल्लामा टोल कमिटी गठनलाई तिब्रता दिएको छ । जस अनुसार दाङको बबई गाउँपालिका वडा ३ मा नेकपा एमाले टोल कमिटी गठनलाई गरेको हो । दाङको बबई गाउँपालिका वडा ३ मा बिरबल ओलीको नेतृत्वमा १९ सदस्यीय टोल कमिठी गठन भएको हो । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बबई गाउँपालिका […]
नेपालगन्ज ७ माघ : नेकपा माओबादी केन्द्रले आगामी माघ १० गते खजुरामा १० हजार नेता तथा कार्यकर्ता उतार्दैछ । माओवादी केन्द्र खजुरा गाँउपालिकाको तेस्रो पालिका अधिबेशनको अवसरमा दश हजार नेता तथा कार्यकर्ताको सहभागिता हुने प्रेस सेन्टर नेपालका अध्यक्ष चन्द्र बहादुर बोहराले बताए । अध्यक्ष बोहराका अनुसार माओबादी केन्द्र खजुरा गाउँपालिकाको तेस्रो पालिका अधिबेशनमा पूर्व प्रधानमन्त्री […]
नेपालगञ्ज ४ माघ :पुर्व प्रधानमन्त्री एंव नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड बाँकेको खजुरा आउने भएका छन । माओवादी केन्द्र खजुरा गाँउपालिकाको तेस्रो पालिका अधिबेशनको उद्धघाटन सत्रको अवसरमा आयोजाना गरिने खवरदारी सभा लाई सम्बोधन गर्न माघ १० गते खजुरा आउन लागेको माओवादी केन्द्रका जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले बताए । संयोजक पाण्डेले […]
२७ पुष, बाँके । नेकपा एमाले बाँकेले टाेल-टाेलमा संगठन बिस्तारलाई तिब्रता दिएको छ । २०८४ सालमा हुने विभिन्न तहका निर्वाचनकाे तयारी स्वरुप पार्टीलाई बलियाे बनाउन टाेल कमिटी गठनलाई प्राथमिकतामा राखेकाे अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयाे । ‘टाेल कमिटी मार्फत सम्पूर्ण जनसमुदायलाई हाम्रो पार्टी एमालेमा जाेड्ने काम गरिरहेका छाैं’ अध्यक्ष गुरुङले भन्नुभयो,-‘त्यसले संगठनलाई मजबुत बनाउने काम […]
नेपालगन्ज : एमडीएम फ्रान्स नेपालको आर्थिक सहयोगमा सोच परियोजना अन्तरगत बी ग्रुपले बाँके खजुरा गाउँपालिकाको अस्टम साना किसान सहकारी संस्था लगायत तिनवटा संस्थालाई भौतिक सामाग्री सहयोग प्रदान गरेको छ । बी ग्रुपले खजुरा गाउँपालिका वडा नम्बर दुईको अस्टम सहकारी, नेपालगन्ज उपमहानगरपालिकाको बाल्मिकि समाज र नेपालगन्ज वडा नम्बर २० मा रहेको साथि स्वावलम्बन सहकारी संस्थालाई सहयोग […]











