Close sidebar

दाङमा टोल कमिटी गठनलाई तिब्र बनाउदै एमाले, बबई ३ मा टोल कमिटी गठन

नेपालगन्ज : नेकपा एमाले दाङले जिल्लामा टोल कमिटी गठनलाई तिब्रता दिएको छ । जस अनुसार दाङको बबई गाउँपालिका वडा ३ मा नेकपा एमाले टोल कमिटी गठनलाई गरेको हो  ।

दाङको बबई गाउँपालिका वडा ३ मा बिरबल ओलीको नेतृत्वमा १९ सदस्यीय टोल कमिठी गठन भएको हो ।

Advertisement

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बबई गाउँपालिका इन्चार्ज भद्र गोपाल ओलीको प्रमुख अतिथिमा सम्पन्न टोल कमिटी गठन कार्यक्रममा बिशिस्ट अतिथी नेकपा एमाले दाङका उपसचिव भुवनेश्वर पौडेल रहेका थिए ।

कार्यक्रमको अतिथीहरुमा नेकपा एमाले दाङ जिल्ला कमिटी सदस्य नन्दलाल ओली, नेकपा एमाले बबई गाउँपालिका अध्यक्ष टंकराज बिश्वकर्मा, नेकपा एमाले बबई गाउँपालिका वडा नम्बर तिनका अध्यक्ष धन बहादुर डाङ्गीको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण यज्ञ ओलीले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बबई गाउँपालिका इन्चार्ज भद्र गोपाल ओलीले देशलाई नेकपा एमाले मात्रै बिकासको बाटोमा हिडाउने भएको हुँदा मिसन ८४ को लागी सबै एक ठाउँमा उभिनु पर्ने जिकिर समेत गरेका थिए ।

Advertisement

Advertisement

सम्बन्धित खवर

नेपालगन्जमा एस.के. युनिक टेलर सञ्चालनमा, आधुनिक सिलाई सेवा प्रदान्न गर्दै

नेपालगन्ज : नेपालगन्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने...

कानुनी कारवाही मात्रै होइन लागु औषध दुर्व्यसन रोकथामको उपाय

नेपालगन्ज । लागु औषध दुर्व्यसनको रोकथामका लागि ‘बिक्रेता’लाई दण्डसजाय...

एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन विरुद्ध लान्छना तथा भेदभाव अझै रोकिएन

नेपालगन्ज । एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने...

नेपालगन्ज क्याम्पसले ३५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा

नेपालगन्ज : नेपालगन्ज क्याम्पसले यस वर्ष २४ जना विद्यार्थीलाई...