बाँके । भेरी अस्पतालकाे सेवा सुदृढीकरणका लागि नेकपा एमालेले ध्यानाकर्षण गराएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीलाई साेमवार एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र नेतृत्वको टाेलीलाई ध्यानाकर्षणपत्र बुझाएको हो । भेरी अस्पतालकाे सेवा सुदृढीकरणकाे पहल गर्न मिश्रको नेतृत्वमा एमालेले समिति बनाएको छ । उक्त समितिका सदस्य भास्कर काफ्ले,माेहीत शाह सहित टेकबहादुर केसी सम्मिलित […]
नेपालगन्ज २०८२ नेपालको मध्य तथा सुदूरपश्चिमका सहरहरूमा आयोजना हुने साना-ठूला इभेन्टहरूको व्यवस्थापनका लागि आयोजकहरूको पहिलो रोजाइमा एस इभेन्ट पर्न थालेको छ। नयाँ प्रविधि, सामाग्री र सोचका साथ यस क्षेत्रमा हुने इभेन्ट ब्यवस्थापनमा काम गर्दै आएको एस इभेन्ट प्रालीले ग्राहकको मात्रै मन जितेको छैन, इभेन्ट म्यानेजमेन्ट र ब्यवस्थापनको क्षेत्रमा नयाँ क्रान्ती समेत ल्याएको छ । नेपालगन्ज […]
२७ चैत्र, बाँके । यातायात व्यवस्था कार्यालय नेपालगञ्जका कर्मचारीहरुले नक्कली सवारी चालक अनुमति पत्र बितरण गरी मासिक ३ करोड भन्दा बढी रकम कलेक्सन गर्ने गरेको खुलेको छ । यातायात व्यवस्था कार्यालय, नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर सहित ४ जनालाई नियन्त्रण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । उक्त विषयमा आएको उजुरीका आधारमा अख्तियार […]
चैत २६ / नेपालगञ्ज चर्चित अभिनेता प्रकाश सपुत आफ्नो नयाँ फिल्म ‘बसन्त’ को सफल प्रदर्शनपछि दर्शकहरूलाई धन्यवाद दिन नेपालगञ्ज पुगेका छन्। मंगलबार यहाँ आयोजित एक भेटघाट कार्यक्रममा उनले दर्शकको माया र समर्थनले आफूलाई थप प्रेरणा मिलेको बताए। “नेपालगञ्जका दर्शकहरूले ‘बसन्त’ लाई यति धेरै माया गर्नुभयो, म निकै खुसी छु। यो फिल्म तपाईंहरूकै लागि बनाएको हो,” […]
नेपालगन्ज : बाँकेको नेपालगन्जमा आयोजना हुने नेपाल मुस्लिम इत्तेहाद संगठनको ७ औँ राष्ट्रिय महाधिवेशन सफल पार्न नेकपा एमाले बाँकेका उपसचिव तथा जन-संगठन संयन्त्र प्रमुख किशोर थापाले सम्पुर्णमा अपिल गरेका छन् । नेकपा एमाले बाँके जन-संगठन संयन्त्र प्रमुख थापाले पार्टी आवद्ध नेता कार्याकर्ता तथा एमाले निकट भातृ संग-संगठनलाई अपिल गर्दै सिंगो पार्टी एकजुट भई कार्यक्रम सम्पन्नमा […]
२३ चैत्र, बाँके । भेरी रकर्स स्पोर्टस क्लबको आयोजनामा नेपालगञ्जमा रात्रीकालिन क्रिकेट प्रतियोगिता भोलिदेखि सञ्चालन गर्न लागिएको छ । प्रत्येक वर्ष क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएकोमा यस वर्ष तेस्रो संस्करण अनुरुप ‘राजा खान नेपालगञ्ज टी १२ क्रिकेट’ प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । आइतबार बेलुका ८ बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित विशालचोक मैदानमा […]
१० चैत्र, बाँके । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनीमा निर्माण कार्यमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दुई जना बालकको घटनास्थलमै मृत्यु भएको छ । आइतबार करिब ३ बजेतिर भे १ ख ४१०७ नम्बरको ट्यांकरले स्थानीय विशाल गोडिया र शिवकुमार गोडियाको मृत्यु भएको थियो । स्थानीयका अनुसार दुबै जना बेतहनीको नौरीगढी एकेडेमीमा एल.के.जी.मा अध्ययनरत […]
सुरज मेघनाथ नेपालगन्ज : बाँके सशस्त्र प्रहरीले ठुलो मात्रामा मोबाईलका टच डिस्प्ले बरामद गरेको छ । बाँकेको नेपाल भारत खुल्ला सिमानाकाको कारण भारतिय तस्कर हरुले सजिलै नेपालगन्ज बजार मा अबैध भन्सार छली ल्याउने गरेको पाइएको छ। सशस्त्र प्रहरी बल ३० नं गण बाँके बाट खटिएको विशेष टोलिले बुधबार बेलुका नेपालगन्ज देखि काठमाडौ जादै गरेको यात्रु […]
चैत ५ नेपालगन्ज : त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस नेपालगन्ज नर्सिङ क्याम्पसमा एमालेनिकट अनेरास्ववियुको प्यानल निर्वाचित भएको छ । मंगलवार राति सम्पन्न मतगणनामा २३४ मतका साथ अनेरास्ववियुकी देवर्चना अधिकारी सभापतिमा निर्वाचित भएकी छिन् । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस नेपालगन्ज नर्सिङ क्याम्पसमा सचिव र कोषाध्यक्षसहित सबै पदमा अखिलकै उम्मेदवार निर्वाचित भएको उनले बताए ।
बाँके : नेपाल भारत सिमानाका रुपैडिहा बजार बाट खुल्लेयाम प्रतिबन्धित पेय पदार्थ डियु भित्रिदै नेपाल प्रहरी बेखबर । नेपाल सरकारले प्रतिन्बन्ध गरेको पेय पदार्थ खुलेयाम नेपालगन्जको सहरमा बेच्ने गरेको पाईएको छ । मंगलबार नेपालगन्ज भन्सार कार्यालय अगाडि बाट कोहलपुरको लागि छुट्ने भे १ज१२३१ नम्बर भाडा भ्यान म्याजिक ले प्रतिबन्धित पेय पदार्थ डियु अनुमानित नेपाली बजार […]











