Close sidebar

२८ फाल्गुन, बाँके । होलीलाई लक्षित गरेर बाँकेमा एक हजार बढी सुरक्षाकर्मी परिचालन गरिदैछ । सदभावको पर्वको रुपमा रहेको होलीलाई मर्यादित तरिकाले मनाउन नेपालगञ्जमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती रह्‌नेछ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक (एसपी) तुल बहादुर कार्कीले रङ्गको पर्व होली सभ्य रुपमा मनाउन आग्रह गरेका छन् । यस वर्ष पहाडमा फागुन २९ गते […]

२७ फागुन बाँके । होलीलाई रंगको पर्व होलीलाई सभ्य रुपमा मनाउन बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले अपिल गरेका छन् । पहाडमा फागुन २९ गते र तराईमा चैत्र १ गते मनाउन लागिएको होलीले सभ्य र सुसंस्कृत बनाउन अपिल गर्दै उनले जथाभावी रंग नछ्याप्न र अविर नदल्न आग्रह गरेका छन् । मंगलवार सार्वजनिक अपिल सार्वजनिक गर्दै […]

२७ फागुन बाँके । होलीलाई रंगको पर्व होलीलाई सभ्य रुपमा मनाउन बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले अपिल गरेका छन् । पहाडमा फागुन २९ गते र तराईमा चैत्र १ गते मनाउन लागिएको होलीले सभ्य र सुसंस्कृत बनाउन अपिल गर्दै उनले जथाभावी रंग नछ्याप्न र अविर नदल्न आग्रह गरेका छन् । मंगलवार सार्वजनिक अपिल सार्वजनिक गर्दै […]

  ४ फाल्गुन, बाँके । पश्चिम नेपालको सबैभन्दा ठुलो युवा सञ्जाल मध्य एक लियो जिल्ला परिषद ३२५ एन्, नेपालको वर्ष २०२४–२५ को दोस्रो जिल्ला परिषद बैठक खजुरामा गर्दै छ । खजुरा गाउँपालिका स्थित खजुरा मिनिपार्क रिसोर्टमा यही फाल्गुन १० गते लियो क्लब अफ नेपालगञ्ज खजुराले बैठक गर्न लागेको हो । पूर्वमा राप्ती र पश्चिममा महाकालीले […]

नेपालगन्ज : काठमाडौंमा हुने केपी ओली कप फुटबल प्रतियाेगीताकाे प्रचारप्रसार स्वरुप एमाले बाँके पार्टी कार्यालय नेपालगन्जमा सेल्फी बोर्ड र होल्डिङ बोर्ड स्थापना गरिएको छ । राष्ट्रिय युवा सँघ बाँकेले केपी ओली कप फुटबल प्रतियाेगीताकाे प्रचारप्रसार स्वरुप पार्टी कार्यालयमा एक औपचारिक कार्यक्रम गरेर सेल्फी बोर्ड र होल्डिङ बोर्ड स्थापना गरेको हो । गत मंगलबार राष्ट्रिय युवा […]

नेपालगन्ज : नेकपा एमाले दाङले जिल्लामा टोल कमिटी गठनलाई तिब्रता दिएको छ । जस अनुसार दाङको बबई गाउँपालिका वडा ३ मा नेकपा एमाले टोल कमिटी गठनलाई गरेको हो  । दाङको बबई गाउँपालिका वडा ३ मा बिरबल ओलीको नेतृत्वमा १९ सदस्यीय टोल कमिठी गठन भएको हो । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बबई गाउँपालिका […]

नेपालगन्ज :  नेपालगन्ज उपमहानगरपालिका वडा नं.५ ले वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको वडा अध्यक्ष सराफत हुसेन शेषले जानकारी दिए । फागुन १ गतेदेखि सुरु हुने प्रतियोगिता फागुन १५ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले रु १ लाख रुपैयाँ पुरष्कार हात पार्नेछ । यस्ते उपविजेता टिमले रु […]

नेपालगन्जमा ‘प्रथम नमुना युवा नगरसभा’ अभ्यास कार्यक्रम सम्पन्न भएको छ । सगरमाथा ई. बोर्डिङ स्कूलको आयोजनामा सगरमाथा प्रथम नमुना युवा नगरसभा सम्पन्न भएको हो । युवा नेतृत्व विकास, लोकतान्त्रिक प्रक्रिया तथा नगर सभाको संरचना र निर्णय प्रक्रियाबारे व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले प्रथम नमुना युवा नगरसभा गरिएको आयोजकले जनाएको छ । कार्यक्रमका सभाध्यक्ष तथा बिद्यालयका […]

  नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ स्थित कान्तिताल यतिबेला कुरुप बनेको छ । पर्यटकलाई आकर्षित गर्न उपमहानगरपालिकाले बनाएका संरचना संरक्षण गर्न नसक्दा कान्ति ताल यतिबेला कुरुपको अवस्थामा पुगेको हो। यतिबेला ताल संरक्षण गर्न बनाइएको रेलिङ्ग भत्किएको छ भने रेलिङ्गमा लगाइएको पाइपहरु समेत चोरी भएका छन । चोरले रेलिङ्ग भत्काएर (जेआई) पाइप काटेर लगेका […]

  नेपालगन्ज : नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ भित्र माघ १० गते देखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘आईएनजीस्क्रीन क्यान इन्फोटेक २०२५, इन एसोसिएट विथ डिजिटल पालिकामा अवलोकनकर्ताको आकर्षण बढेको छ। नयाँनयाँ प्रविधि र समाधानसहित सहभागी कम्पनीका स्टलहरु रहेका कारण ५ औं क्यान इन्फोटेकमा अवलोकनकर्ताको आकर्षण र चासो देखिएको हो । इन्फोटेकलाई लक्षित […]