१० चैत्र, बाँके । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनीमा निर्माण कार्यमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दुई जना बालकको घटनास्थलमै मृत्यु भएको छ । आइतबार करिब ३ बजेतिर भे १ ख ४१०७ नम्बरको ट्यांकरले स्थानीय विशाल गोडिया र शिवकुमार गोडियाको मृत्यु भएको थियो । स्थानीयका अनुसार दुबै जना बेतहनीको नौरीगढी एकेडेमीमा एल.के.जी.मा अध्ययनरत […]
सुरज मेघनाथ नेपालगन्ज : बाँके सशस्त्र प्रहरीले ठुलो मात्रामा मोबाईलका टच डिस्प्ले बरामद गरेको छ । बाँकेको नेपाल भारत खुल्ला सिमानाकाको कारण भारतिय तस्कर हरुले सजिलै नेपालगन्ज बजार मा अबैध भन्सार छली ल्याउने गरेको पाइएको छ। सशस्त्र प्रहरी बल ३० नं गण बाँके बाट खटिएको विशेष टोलिले बुधबार बेलुका नेपालगन्ज देखि काठमाडौ जादै गरेको यात्रु […]
काठमाडौं : नेपाल प्रहरीको विशेष टोलीले काठमाडौंबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) बरामद गरेको छ । २५ करोड रुपैयाँबराबर रकम बरामद गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । ना१ख १६५२ नम्बरको ट्रकबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त ट्रकका चालक र सहचालक दुईजनालाई नियन्त्रणमा लिएको छ ।बरामद गरिएको रकममा […]
२८ फाल्गुन, बाँके । होलीलाई लक्षित गरेर बाँकेमा एक हजार बढी सुरक्षाकर्मी परिचालन गरिदैछ । सदभावको पर्वको रुपमा रहेको होलीलाई मर्यादित तरिकाले मनाउन नेपालगञ्जमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती रह्नेछ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक (एसपी) तुल बहादुर कार्कीले रङ्गको पर्व होली सभ्य रुपमा मनाउन आग्रह गरेका छन् । यस वर्ष पहाडमा फागुन २९ गते […]
२७ फागुन बाँके । होलीलाई रंगको पर्व होलीलाई सभ्य रुपमा मनाउन बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले अपिल गरेका छन् । पहाडमा फागुन २९ गते र तराईमा चैत्र १ गते मनाउन लागिएको होलीले सभ्य र सुसंस्कृत बनाउन अपिल गर्दै उनले जथाभावी रंग नछ्याप्न र अविर नदल्न आग्रह गरेका छन् । मंगलवार सार्वजनिक अपिल सार्वजनिक गर्दै […]
२७ फागुन बाँके । होलीलाई रंगको पर्व होलीलाई सभ्य रुपमा मनाउन बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले अपिल गरेका छन् । पहाडमा फागुन २९ गते र तराईमा चैत्र १ गते मनाउन लागिएको होलीले सभ्य र सुसंस्कृत बनाउन अपिल गर्दै उनले जथाभावी रंग नछ्याप्न र अविर नदल्न आग्रह गरेका छन् । मंगलवार सार्वजनिक अपिल सार्वजनिक गर्दै […]
नेपालगन्ज : काठमाडौंमा हुने केपी ओली कप फुटबल प्रतियाेगीताकाे प्रचारप्रसार स्वरुप एमाले बाँके पार्टी कार्यालय नेपालगन्जमा सेल्फी बोर्ड र होल्डिङ बोर्ड स्थापना गरिएको छ । राष्ट्रिय युवा सँघ बाँकेले केपी ओली कप फुटबल प्रतियाेगीताकाे प्रचारप्रसार स्वरुप पार्टी कार्यालयमा एक औपचारिक कार्यक्रम गरेर सेल्फी बोर्ड र होल्डिङ बोर्ड स्थापना गरेको हो । गत मंगलबार राष्ट्रिय युवा […]
नेपालगन्ज : नेकपा एमाले दाङले जिल्लामा टोल कमिटी गठनलाई तिब्रता दिएको छ । जस अनुसार दाङको बबई गाउँपालिका वडा ३ मा नेकपा एमाले टोल कमिटी गठनलाई गरेको हो । दाङको बबई गाउँपालिका वडा ३ मा बिरबल ओलीको नेतृत्वमा १९ सदस्यीय टोल कमिठी गठन भएको हो । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बबई गाउँपालिका […]
नेपालगन्ज : बाँकेकाे नेपालगन्जमा विद्युतीय सवारीका लागि चारवटा चार्जिङ प्वाइन्ट (स्टेसन) सञ्चालन भएको छ । समाजसेवी विरेन्द्र थापा लगायत युवा ब्यवसायीको शुभकामना सार्वजनिक यातायातले विद्युतीय सवारीका लागि चार्जिङ प्वाइन्ट (स्टेसन) सञ्चालन गरेको हो । विद्युतीय सवारीसाधन रिचार्ज गर्ने स्टेसन शुरु गरिएपनि केही थप भौतिक संरचना निर्माणकार्य जारी रहेको सन्चालक थापा बताउँछन् । बसपार्कमा नै […]
नेपालगन्ज : नेकपा एमाले खजुरा गाउँपालिका कमिटीका सदस्य टोप बहादुर खत्रीको ११ औ दिनको पुण्यतिथिमा नेकपा एमाले खजुरा गाउँपालिका कमिटीको आयोजनामा सनिवार श्रद्धाञ्जली सभा गरिएको छ । खजुरा ४ एफ गाउँस्थित स्व. खत्रीको निवासमा भएको कार्यक्रममा पार्टी उपाध्यक्ष तथा प्रदेश सरकारका पुर्व मन्त्री रत्न खत्रीले खत्रीको निधनबाट पार्टीलाई अपुरणिय क्षती पुगेको बताउनुभयो । प्रदेशसभा […]