Close sidebar

बलिउड अभिनेता सैफ अली खानमाथि गएराति छुरा प्रहार भएको छ । भारतीय प्रहरी अनुसार एक अज्ञात व्यक्ति सैफ अली खानको घरमा प्रवेश गरेर उनका घरेलु कामदार माथि आक्रमण गरेका थिए । त्यसमा हस्तक्षेप गर्न जाँदा सैफ र ती व्यक्तिबीच झगडा भएको थियो । यसमा अभिनेता सैंफ अलि माथि उनको घरमा प्रवेश गरेका ती व्यक्तिले छुरा […]

नेपालगन्ज : बाँकेको राप्ती सोनारि गाउँपालिकामा सवारी दुर्घटनामा दुई  जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार मङ्गलबार साँझ राप्तीसोनारी–७ फत्तेपुर सर्रामा नरैनापुरबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३७७४ नम्बरको बस र फत्तेपुरबाट नेपालगन्जतिर आइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएर दुई जनाको मृत्यु भएको छ । गम्भीर घाइते […]

  नेपालगन्ज : भुमि आयोग दाङको अध्यक्षमा हुकुम बहादुर बस्नेत नियुक्ति भएका छन् । भूमि समस्या समाधान आयोगले पूर्णता पाए संगै सात जिल्ला बाहेक ७० जिल्लामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रीस्तिरीय निर्णय गर्दै आयोगलाई पूर्णता दिएका हुन् । जस अन्तरगत दाङको अध्यक्षमा हुकुम बहादुर बस्नेत नियुक्त भएका हुन् । बस्नेत […]

२९ पुष, काठमाडौँ । चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजो सम्बन्धी समस्याले ग्रसित थिए । ६४ वर्षीय शेर्पा एक साता देखि उपचाररत थिए । उपचार कै क्रममा उनको गएराति सवा १२ बजेको समयमा ग्रान्डी अस्पतालमा निधन भएको हो । उनका दुई छोरा र […]

नेपालगन्ज : क्यान महासंघ बाँके शाखाले “क्यान इन्फोटेक २०२५ को आयोजना गर्ने भएको छ । नेपालगंज उद्योग वाणिज्य संघको आयोजनामा माघ १० देखि माघ २२ गते सम्म नेपालगन्जमा हुने प्रादेशिक महोत्सवमा क्यान इन्फोटेक २०२५ को आयोजना हुने भएको हो । प्रादेशिक महोत्सवमा क्यान इन्फोटेक २०२५ आयोजना गर्नको लागी क्यान महासंघ बाँके र नेपालगन्ज उद्योग वाणिज्य […]

नेपालगन्ज : भारतकाे उत्तरप्रदेशमा लाग्ने महाकुम्भका लागि बाँकेबर्दियाको नेपाल भारत सीमाक्षेत्रमा सुरक्षा ब्यवस्थामा कडाइ गरिएको छ । भारतको बहराइचमा महाकुम्भ सहित भारतकाे गणतन्त्र दिवसलाई लक्षित गरि बाँके बर्दिया र बहराइचमा सुरक्षा तथा प्रशासनिक निकायका प्रमुखबिच छलफल भइसकेकाे छ । महाकुम्भ मेला र भारतीय गणतन्त्र दिवसको अवसरमा हुने कार्यक्रमको सुरक्षा ब्यवस्था, समन्वय तथा लागू औषध ओसारपसार, […]

जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलो परिमाणमा चरेश, अफिम र गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । अवैध लागूऔषध चरेश २१ किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्रामसहित दुई जना भारतीय नागरिकलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ भारतको हरियाणा जिल्लाको ग्राम पंचायत गोविन्द नगर थाना सदर घर भएका २५ वर्षीय कुनाल गोथ्वाल र […]

बाँकेमा खोरेत रोग उन्मूलन गर्न एक लाख पशुलाई भ्याक्सिन लगाउन सुरु गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेले जनाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारीले बाँके जिल्ला पशुमा लाग्ने खोरेत रोगको उच्च जोखिममा रहेकोले ठुला पशुहरूमा खोरेत रोग लाग्न नदिन जिल्लाभरि नै खोरेत विरुद्धको भ्याक्सिन लगाउने […]

२७ पुष, बाँके । नेकपा एमाले बाँकेले टाेल-टाेलमा संगठन बिस्तारलाई तिब्रता दिएको छ । २०८४ सालमा हुने विभिन्न तहका निर्वाचनकाे तयारी स्वरुप पार्टीलाई बलियाे बनाउन टाेल कमिटी गठनलाई प्राथमिकतामा राखेकाे अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयाे । ‘टाेल कमिटी मार्फत सम्पूर्ण जनसमुदायलाई हाम्रो पार्टी एमालेमा जाेड्ने काम गरिरहेका छाैं’ अध्यक्ष गुरुङले भन्नुभयो,-‘त्यसले संगठनलाई मजबुत बनाउने काम […]

२७ पुष, बाँके । बाँकेको नेपालगञ्जमा आज पृथ्वी ज्यन्तीको अवसरमा मोटरसाईकल र्‍याली निकालिएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शनिबार नेपालगन्जमा बागेश्वरी पार्कमा भेलाभई निकालिएको मोटरसाइकल र्याली बागेश्वरी पार्क न्युरोड , पुस्पलाल चोक, कारकादो चोक , पुन पुस्पलाल चोक , धम्बोजी चोक , बिपि चोक हुदै त्रिभुवन चोक […]