Close sidebar

२७ फागुन बाँके । होलीलाई रंगको पर्व होलीलाई सभ्य रुपमा मनाउन बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले अपिल गरेका छन् । पहाडमा फागुन २९ गते र तराईमा चैत्र १ गते मनाउन लागिएको होलीले सभ्य र सुसंस्कृत बनाउन अपिल गर्दै उनले जथाभावी रंग नछ्याप्न र अविर नदल्न आग्रह गरेका छन् । मंगलवार सार्वजनिक अपिल सार्वजनिक गर्दै […]

२७ फागुन बाँके । होलीलाई रंगको पर्व होलीलाई सभ्य रुपमा मनाउन बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले अपिल गरेका छन् । पहाडमा फागुन २९ गते र तराईमा चैत्र १ गते मनाउन लागिएको होलीले सभ्य र सुसंस्कृत बनाउन अपिल गर्दै उनले जथाभावी रंग नछ्याप्न र अविर नदल्न आग्रह गरेका छन् । मंगलवार सार्वजनिक अपिल सार्वजनिक गर्दै […]

नेपालगन्ज : काठमाडौंमा हुने केपी ओली कप फुटबल प्रतियाेगीताकाे प्रचारप्रसार स्वरुप एमाले बाँके पार्टी कार्यालय नेपालगन्जमा सेल्फी बोर्ड र होल्डिङ बोर्ड स्थापना गरिएको छ । राष्ट्रिय युवा सँघ बाँकेले केपी ओली कप फुटबल प्रतियाेगीताकाे प्रचारप्रसार स्वरुप पार्टी कार्यालयमा एक औपचारिक कार्यक्रम गरेर सेल्फी बोर्ड र होल्डिङ बोर्ड स्थापना गरेको हो । गत मंगलबार राष्ट्रिय युवा […]

नेपालगन्ज : नेकपा एमाले दाङले जिल्लामा टोल कमिटी गठनलाई तिब्रता दिएको छ । जस अनुसार दाङको बबई गाउँपालिका वडा ३ मा नेकपा एमाले टोल कमिटी गठनलाई गरेको हो  । दाङको बबई गाउँपालिका वडा ३ मा बिरबल ओलीको नेतृत्वमा १९ सदस्यीय टोल कमिठी गठन भएको हो । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बबई गाउँपालिका […]

  नेपालगन्ज : बाँकेकाे नेपालगन्जमा विद्युतीय सवारीका लागि चारवटा चार्जिङ प्वाइन्ट (स्टेसन) सञ्चालन भएको छ । समाजसेवी विरेन्द्र थापा लगायत युवा ब्यवसायीको शुभकामना सार्वजनिक यातायातले विद्युतीय सवारीका लागि चार्जिङ प्वाइन्ट (स्टेसन) सञ्चालन गरेको हो । विद्युतीय सवारीसाधन रिचार्ज गर्ने स्टेसन शुरु गरिएपनि केही थप भौतिक संरचना निर्माणकार्य जारी रहेको सन्चालक थापा बताउँछन् । बसपार्कमा नै […]

  नेपालगन्ज : नेकपा एमाले खजुरा गाउँपालिका कमिटीका सदस्य टोप बहादुर खत्रीको ११ औ दिनको पुण्यतिथिमा नेकपा एमाले खजुरा गाउँपालिका कमिटीको आयोजनामा सनिवार श्रद्धाञ्जली सभा गरिएको छ । खजुरा ४ एफ गाउँस्थित स्व. खत्रीको निवासमा भएको कार्यक्रममा  पार्टी उपाध्यक्ष तथा प्रदेश सरकारका पुर्व मन्त्री  रत्न खत्रीले खत्रीको निधनबाट पार्टीलाई अपुरणिय क्षती पुगेको बताउनुभयो । प्रदेशसभा […]

नेपालगन्ज  : आयुष खानको अभिनय रहेको र गायक रबिन भुसालको आवाजमा रहेको नयाँ गीत “दुई कदम”ले  रिलिजको छोटो समयमै चर्चा बटुल्न सफल भएको छ । युट्युब च्यानल (BNF Production) बाट रिलिज भएको आयुष खानको अभिनय रहेको ‘दुई कदम’ छोटो समयमै चर्चामा रहेको हो । रिलिज दुई कदमको शब्द, संगीत र आवाज रबिन भुसालको रहेको छ। […]

नेपालगन्ज माघ २२ : प्रगतिशील तथा श्रमजीवि पत्रकारहरुको साझा संगठन प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसर पारेर मंगलबार नेपालगन्जमा ‘सामाजिक सञ्जालले पत्रकारितामा ल्याएको अवसर र चुनौती’ बारे अन्तरक्रियात्मक छलफल आयोजना गरिएको छ । प्रेस चौतारी नेपाल बाँकेले जिल्लाका क्रियाशील पत्रकारहरुको सहभागितामा सामाजिक सञ्जालले पत्रकारितामा ल्याएको अवसर र चुनौतीबारे छलफल आयोजना गरि प्रेस चौतारी […]

  नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ स्थित कान्तिताल यतिबेला कुरुप बनेको छ । पर्यटकलाई आकर्षित गर्न उपमहानगरपालिकाले बनाएका संरचना संरक्षण गर्न नसक्दा कान्ति ताल यतिबेला कुरुपको अवस्थामा पुगेको हो। यतिबेला ताल संरक्षण गर्न बनाइएको रेलिङ्ग भत्किएको छ भने रेलिङ्गमा लगाइएको पाइपहरु समेत चोरी भएका छन । चोरले रेलिङ्ग भत्काएर (जेआई) पाइप काटेर लगेका […]

नेपालगन्ज माघ १९/  एमाले बाँकेले पार्टी निर्माण र संगठन बिस्तार अभियानलाई तिब्रता दिएको छ । एमाले बाकेका निरक गुरुङको अध्यक्षतामा गठन भएको कार्यसमितिले संगठन बिस्तार सहित प्रशिक्षणलाई उच्च प्राथमिकता दिएको हो । सोही क्रममा एमाले बाँकेले  ४ सय २२ वटा टाेल समिति गठन गरेको छ भने थप ३० वटा टाेल समिति गठन गर्ने क्रममा रहेको […]