नेपालगञ्ज ४ माघ :पुर्व प्रधानमन्त्री एंव नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड बाँकेको खजुरा आउने भएका छन । माओवादी केन्द्र खजुरा गाँउपालिकाको तेस्रो पालिका अधिबेशनको उद्धघाटन सत्रको अवसरमा आयोजाना गरिने खवरदारी सभा लाई सम्बोधन गर्न माघ १० गते खजुरा आउन लागेको माओवादी केन्द्रका जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले बताए । संयोजक पाण्डेले […]
नेपालगञ्ज ४ माघ : बैजापुर, सडक दुर्घटनामा ज्यान गुमाएका ब्यक्तीका परिवारलाई क्षतिपुर्ति दिने विषयमा हिजो सहमती हुन सकेन । सहमति नहुँदा मृतकका परिवार र स्थानीय बासिन्दाले गरेको आन्दोलन लम्वीने भएको छ । उनीहरुले हुलाकी राजमार्गको राप्ती सोनारी ६ स्थित नरैनापुर९बैजापुर जोड्ने हुलाकी राजमार्ग अन्तरगत कुण्डा चोकमा प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् । हिजो बिहीबार […]
बलिउड अभिनेता सैफ अली खानमाथि गएराति छुरा प्रहार भएको छ । भारतीय प्रहरी अनुसार एक अज्ञात व्यक्ति सैफ अली खानको घरमा प्रवेश गरेर उनका घरेलु कामदार माथि आक्रमण गरेका थिए । त्यसमा हस्तक्षेप गर्न जाँदा सैफ र ती व्यक्तिबीच झगडा भएको थियो । यसमा अभिनेता सैंफ अलि माथि उनको घरमा प्रवेश गरेका ती व्यक्तिले छुरा […]
नेपालगन्ज : भुमि आयोग दाङको अध्यक्षमा हुकुम बहादुर बस्नेत नियुक्ति भएका छन् । भूमि समस्या समाधान आयोगले पूर्णता पाए संगै सात जिल्ला बाहेक ७० जिल्लामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रीस्तिरीय निर्णय गर्दै आयोगलाई पूर्णता दिएका हुन् । जस अन्तरगत दाङको अध्यक्षमा हुकुम बहादुर बस्नेत नियुक्त भएका हुन् । बस्नेत […]
२९ पुष, काठमाडौँ । चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजो सम्बन्धी समस्याले ग्रसित थिए । ६४ वर्षीय शेर्पा एक साता देखि उपचाररत थिए । उपचार कै क्रममा उनको गएराति सवा १२ बजेको समयमा ग्रान्डी अस्पतालमा निधन भएको हो । उनका दुई छोरा र […]
नेपालगन्ज : भारतकाे उत्तरप्रदेशमा लाग्ने महाकुम्भका लागि बाँकेबर्दियाको नेपाल भारत सीमाक्षेत्रमा सुरक्षा ब्यवस्थामा कडाइ गरिएको छ । भारतको बहराइचमा महाकुम्भ सहित भारतकाे गणतन्त्र दिवसलाई लक्षित गरि बाँके बर्दिया र बहराइचमा सुरक्षा तथा प्रशासनिक निकायका प्रमुखबिच छलफल भइसकेकाे छ । महाकुम्भ मेला र भारतीय गणतन्त्र दिवसको अवसरमा हुने कार्यक्रमको सुरक्षा ब्यवस्था, समन्वय तथा लागू औषध ओसारपसार, […]
जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलो परिमाणमा चरेश, अफिम र गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । अवैध लागूऔषध चरेश २१ किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्रामसहित दुई जना भारतीय नागरिकलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ भारतको हरियाणा जिल्लाको ग्राम पंचायत गोविन्द नगर थाना सदर घर भएका २५ वर्षीय कुनाल गोथ्वाल र […]
२७ पुष, बाँके । नेकपा एमाले बाँकेले टाेल-टाेलमा संगठन बिस्तारलाई तिब्रता दिएको छ । २०८४ सालमा हुने विभिन्न तहका निर्वाचनकाे तयारी स्वरुप पार्टीलाई बलियाे बनाउन टाेल कमिटी गठनलाई प्राथमिकतामा राखेकाे अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयाे । ‘टाेल कमिटी मार्फत सम्पूर्ण जनसमुदायलाई हाम्रो पार्टी एमालेमा जाेड्ने काम गरिरहेका छाैं’ अध्यक्ष गुरुङले भन्नुभयो,-‘त्यसले संगठनलाई मजबुत बनाउने काम […]
नेपालगन्ज : नेपालगन्जमा संचालनमा रहेको बाँके प्रेस डटकमले आफ्नो कार्यालय एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेको छ । एस इभेन्ट मिडिया प्रा.लिद्वारा सञ्चालित बाँके प्रेस डटकमले नेपालगन्ज वडा नम्बर दुईमा आफ्नो कार्यालय उद्घाटन गरेको हो । उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपालगन्ज वडा नम्बर दुईका अध्यक्ष मनोज श्रेष्ठले नयाँ प्रविधीको बिकास संगै अनलाइन […]
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेक्वा बागेश्वरीका प्रहरी उपरिक्षक बिमल डाँगीले सीमामा हुने विभिन्न खालका अपराधलाई नियन्त्रण गर्न सीमा सुरक्षालाई थप मजबुत बनाइने बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल न ३० हेक्वा बाँकेले नरैनापुर ४ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय घोरदौरियामा आज बिहीबार आयोजना गरेको सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तर्गत शैक्षिक […]