काठमाडौं : नेपाल प्रहरीको विशेष टोलीले काठमाडौंबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) बरामद गरेको छ । २५ करोड रुपैयाँबराबर रकम बरामद गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । ना१ख १६५२ नम्बरको ट्रकबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त ट्रकका चालक र सहचालक दुईजनालाई नियन्त्रणमा लिएको छ ।बरामद गरिएको रकममा […]
२८ फाल्गुन, बाँके । होलीलाई लक्षित गरेर बाँकेमा एक हजार बढी सुरक्षाकर्मी परिचालन गरिदैछ । सदभावको पर्वको रुपमा रहेको होलीलाई मर्यादित तरिकाले मनाउन नेपालगञ्जमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती रह्नेछ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक (एसपी) तुल बहादुर कार्कीले रङ्गको पर्व होली सभ्य रुपमा मनाउन आग्रह गरेका छन् । यस वर्ष पहाडमा फागुन २९ गते […]
२७ फागुन बाँके । होलीलाई रंगको पर्व होलीलाई सभ्य रुपमा मनाउन बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले अपिल गरेका छन् । पहाडमा फागुन २९ गते र तराईमा चैत्र १ गते मनाउन लागिएको होलीले सभ्य र सुसंस्कृत बनाउन अपिल गर्दै उनले जथाभावी रंग नछ्याप्न र अविर नदल्न आग्रह गरेका छन् । मंगलवार सार्वजनिक अपिल सार्वजनिक गर्दै […]
२७ फागुन बाँके । होलीलाई रंगको पर्व होलीलाई सभ्य रुपमा मनाउन बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले अपिल गरेका छन् । पहाडमा फागुन २९ गते र तराईमा चैत्र १ गते मनाउन लागिएको होलीले सभ्य र सुसंस्कृत बनाउन अपिल गर्दै उनले जथाभावी रंग नछ्याप्न र अविर नदल्न आग्रह गरेका छन् । मंगलवार सार्वजनिक अपिल सार्वजनिक गर्दै […]
४ फाल्गुन, बाँके । पश्चिम नेपालको सबैभन्दा ठुलो युवा सञ्जाल मध्य एक लियो जिल्ला परिषद ३२५ एन्, नेपालको वर्ष २०२४–२५ को दोस्रो जिल्ला परिषद बैठक खजुरामा गर्दै छ । खजुरा गाउँपालिका स्थित खजुरा मिनिपार्क रिसोर्टमा यही फाल्गुन १० गते लियो क्लब अफ नेपालगञ्ज खजुराले बैठक गर्न लागेको हो । पूर्वमा राप्ती र पश्चिममा महाकालीले […]
नेपालगन्ज : काठमाडौंमा हुने केपी ओली कप फुटबल प्रतियाेगीताकाे प्रचारप्रसार स्वरुप एमाले बाँके पार्टी कार्यालय नेपालगन्जमा सेल्फी बोर्ड र होल्डिङ बोर्ड स्थापना गरिएको छ । राष्ट्रिय युवा सँघ बाँकेले केपी ओली कप फुटबल प्रतियाेगीताकाे प्रचारप्रसार स्वरुप पार्टी कार्यालयमा एक औपचारिक कार्यक्रम गरेर सेल्फी बोर्ड र होल्डिङ बोर्ड स्थापना गरेको हो । गत मंगलबार राष्ट्रिय युवा […]
नेपालगन्ज : नेकपा एमाले दाङले जिल्लामा टोल कमिटी गठनलाई तिब्रता दिएको छ । जस अनुसार दाङको बबई गाउँपालिका वडा ३ मा नेकपा एमाले टोल कमिटी गठनलाई गरेको हो । दाङको बबई गाउँपालिका वडा ३ मा बिरबल ओलीको नेतृत्वमा १९ सदस्यीय टोल कमिठी गठन भएको हो । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बबई गाउँपालिका […]
नेपालगन्ज : बाँकेकाे नेपालगन्जमा विद्युतीय सवारीका लागि चारवटा चार्जिङ प्वाइन्ट (स्टेसन) सञ्चालन भएको छ । समाजसेवी विरेन्द्र थापा लगायत युवा ब्यवसायीको शुभकामना सार्वजनिक यातायातले विद्युतीय सवारीका लागि चार्जिङ प्वाइन्ट (स्टेसन) सञ्चालन गरेको हो । विद्युतीय सवारीसाधन रिचार्ज गर्ने स्टेसन शुरु गरिएपनि केही थप भौतिक संरचना निर्माणकार्य जारी रहेको सन्चालक थापा बताउँछन् । बसपार्कमा नै […]
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं.५ ले वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको वडा अध्यक्ष सराफत हुसेन शेषले जानकारी दिए । फागुन १ गतेदेखि सुरु हुने प्रतियोगिता फागुन १५ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले रु १ लाख रुपैयाँ पुरष्कार हात पार्नेछ । यस्ते उपविजेता टिमले रु […]
नेपालगन्जमा ‘प्रथम नमुना युवा नगरसभा’ अभ्यास कार्यक्रम सम्पन्न भएको छ । सगरमाथा ई. बोर्डिङ स्कूलको आयोजनामा सगरमाथा प्रथम नमुना युवा नगरसभा सम्पन्न भएको हो । युवा नेतृत्व विकास, लोकतान्त्रिक प्रक्रिया तथा नगर सभाको संरचना र निर्णय प्रक्रियाबारे व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले प्रथम नमुना युवा नगरसभा गरिएको आयोजकले जनाएको छ । कार्यक्रमका सभाध्यक्ष तथा बिद्यालयका […]










