Close sidebar

खजुरा : बाँकेको खजुरा गाउँपालिकाले बाली विशेष पकेट कार्यक्रमलाई केन्द्रमा राख्दै कृषकहरूलाई कृषि यान्त्रीकरण सामग्री वितरण गरेको छ। उत्पादनमा आत्मनिर्भरता, रोजगारी सिर्जना र प्रविधिमैत्री कृषि अभ्यासको विस्तार गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रमलाई स्थानीय सरकारको प्राथमिक कार्यक्रमका रूपमा लिइएको छ। गाउँपालिकाका कृषि शाखा प्रमुख भगवती खड्काका अनुसार, समवेधनशील अध्ययनको आधारमा खजुराका सबै आठ वडालाई विशिष्ट बाली […]

  २४ असार, बाँके । किभा फाउण्डेसनको आयोजनामा नेपालगञ्जमा निःशुल्क आँखा परिक्षण शिविर तथा मल्टीभिटामिन वितरण कार्यक्रम सम्पन्न भएको छ । पश्चिम नेपाल कै प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको प्रांगणमा भिजन आँखा अस्पताल नेपालगञ्जको प्राविधिक सहयोग र श्री बागेश्वरी महाआरती संचालन तथा व्यवस्थापन समितिको सहकार्यमा सोमबार महाआरतीको अवसरमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रम मार्फत […]

  जलेश्वर, मधेश — विशेष सूचनाका आधारमा मध्यरातमा अनुसन्धानका लागि जलेश्वर पुगेका पत्रकार दिवाकर शाह र उनको टिममाथि सरकारकै भवनभित्र आक्रमण भएको छ। प्रहरीको साथमा अनुसन्धानमा पुगेका पत्रकारहरूलाई सुरक्षाकर्मीहरूले एक्कासी छाडेर पछि हटेपछि स्थिति नियन्त्रणभन्दा बाहिर गएको हो। सरकारी भवनभित्र कथित रूपमा ठुलो रकमको लेनदेन र मदिरा पार्टी चलिरहेको सूचना पाएपछि शाह टोली त्यहाँ पुगेका […]

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ ले बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा तालिम सम्पन्न गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष समीर प्रताप सिंहको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा सहभागीहरुले स्थानीय तहमा बालमैत्री स्थानीय शासनको अवधारणा अनुसार कार्य गर्नु पर्नेमा जोड दिएका थिए । जनप्रतिनिधि, कर्मचारी, बाल क्लबका प्रतिनिधि, युवा […]

नेपालगञ्ज, बाँके साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ्। नेपालगञ्ज उप-महानगरपालिकाको सहयोगमा डटवर्क्स नेपालगञ्जले आयोजना गरेको “सचेत नागरिक, सुरक्षित डिजिटल जीवन” भन्ने मूल नाराका साथ साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सोमवार  बाँके जिल्लाको नेपालगञ्जमा भएको थियो । उक्त कार्यक्रममा डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका जोखिम र चुनौतीहरूबारे स्थानीय नागरिकहरूलाई सचेत गराउन सचेतनामूलक प्रशिक्षण […]

काठमाडौं । एसईईको पूरक परीक्षा आउँदो साउन २९ देखि हुने भएको छ । हिजो प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छन् । बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म हुने छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षार्थीले पुरानै […]

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक २ घण्टा पछि सरेको छ । आज दिउँसो १ बजेका लागि तय भएको सचिवालय बैठक तयारी नपुगेकाले २ घण्टा पछि आजै दिउँसो ३ बजे बस्ने गरी सरेको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । ‘१ बजेका लागि बोलाइएको बैठक ३ बजेलाई सरेको छ’, अधिकारीले भने, ‘तयारी […]

२ असार, बाँके । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजित छ […]

नेपालगञ्ज, बाँके — मनसुन सुरु हुनुअघि संभावित बाढी जोखिमलाई ध्यानमा राखेर बाँकेको राप्ती नदी किनार सिधनियामा शुक्रबार बाढीजन्य विपद्‌को पूर्वतयारी अभ्यास गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा गरिएको उक्त अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, र नेपाल रेडक्रस सोसाइटीले संयुक्त रूपमा खोज, उद्धार र प्राथमिक उपचार अभ्यास प्रदर्शन गरेका थिए। अभ्यासमा घाइतेलाई तत्काल […]

भारत :   गुजरातको अहमदाबाद विमानस्थलबाट बेलायतको ग्याटविकतर्फ उडेको एउटा अन्तर्राष्ट्रिय विमान उडेको केही मिनेटमै दुर्घटनामा परेको छ। विमानमा कुल २४२ जना सवार थिए। तीमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, १ जना क्यानाडाली र ७ जना पोर्चुगिज नागरिक रहेको प्रारम्भिक विवरणमा जनाइएको छ। विमानमा दुई जना पाइलट र १० जना अन्य चालक दलका सदस्यहरू […]