नेपालगन्ज : बाँकेको नेपालगन्जमा आयोजना हुने नेपाल मुस्लिम इत्तेहाद संगठनको ७ औँ राष्ट्रिय महाधिवेशन सफल पार्न नेकपा एमाले बाँकेका उपसचिव तथा जन-संगठन संयन्त्र प्रमुख किशोर थापाले सम्पुर्णमा अपिल गरेका छन् । नेकपा एमाले बाँके जन-संगठन संयन्त्र प्रमुख थापाले पार्टी आवद्ध नेता कार्याकर्ता तथा एमाले निकट भातृ संग-संगठनलाई अपिल गर्दै सिंगो पार्टी एकजुट भई कार्यक्रम सम्पन्नमा […]
२३ चैत्र, बाँके । भेरी रकर्स स्पोर्टस क्लबको आयोजनामा नेपालगञ्जमा रात्रीकालिन क्रिकेट प्रतियोगिता भोलिदेखि सञ्चालन गर्न लागिएको छ । प्रत्येक वर्ष क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएकोमा यस वर्ष तेस्रो संस्करण अनुरुप ‘राजा खान नेपालगञ्ज टी १२ क्रिकेट’ प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । आइतबार बेलुका ८ बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित विशालचोक मैदानमा […]
१० चैत्र, बाँके । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनीमा निर्माण कार्यमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दुई जना बालकको घटनास्थलमै मृत्यु भएको छ । आइतबार करिब ३ बजेतिर भे १ ख ४१०७ नम्बरको ट्यांकरले स्थानीय विशाल गोडिया र शिवकुमार गोडियाको मृत्यु भएको थियो । स्थानीयका अनुसार दुबै जना बेतहनीको नौरीगढी एकेडेमीमा एल.के.जी.मा अध्ययनरत […]
सुरज मेघनाथ नेपालगन्ज : बाँके सशस्त्र प्रहरीले ठुलो मात्रामा मोबाईलका टच डिस्प्ले बरामद गरेको छ । बाँकेको नेपाल भारत खुल्ला सिमानाकाको कारण भारतिय तस्कर हरुले सजिलै नेपालगन्ज बजार मा अबैध भन्सार छली ल्याउने गरेको पाइएको छ। सशस्त्र प्रहरी बल ३० नं गण बाँके बाट खटिएको विशेष टोलिले बुधबार बेलुका नेपालगन्ज देखि काठमाडौ जादै गरेको यात्रु […]
चैत ५ नेपालगन्ज : त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस नेपालगन्ज नर्सिङ क्याम्पसमा एमालेनिकट अनेरास्ववियुको प्यानल निर्वाचित भएको छ । मंगलवार राति सम्पन्न मतगणनामा २३४ मतका साथ अनेरास्ववियुकी देवर्चना अधिकारी सभापतिमा निर्वाचित भएकी छिन् । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस नेपालगन्ज नर्सिङ क्याम्पसमा सचिव र कोषाध्यक्षसहित सबै पदमा अखिलकै उम्मेदवार निर्वाचित भएको उनले बताए ।
बाँके : नेपाल भारत सिमानाका रुपैडिहा बजार बाट खुल्लेयाम प्रतिबन्धित पेय पदार्थ डियु भित्रिदै नेपाल प्रहरी बेखबर । नेपाल सरकारले प्रतिन्बन्ध गरेको पेय पदार्थ खुलेयाम नेपालगन्जको सहरमा बेच्ने गरेको पाईएको छ । मंगलबार नेपालगन्ज भन्सार कार्यालय अगाडि बाट कोहलपुरको लागि छुट्ने भे १ज१२३१ नम्बर भाडा भ्यान म्याजिक ले प्रतिबन्धित पेय पदार्थ डियु अनुमानित नेपाली बजार […]
काठमाडौं : नेपाल प्रहरीको विशेष टोलीले काठमाडौंबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) बरामद गरेको छ । २५ करोड रुपैयाँबराबर रकम बरामद गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । ना१ख १६५२ नम्बरको ट्रकबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त ट्रकका चालक र सहचालक दुईजनालाई नियन्त्रणमा लिएको छ ।बरामद गरिएको रकममा […]
२८ फाल्गुन, बाँके । होलीलाई लक्षित गरेर बाँकेमा एक हजार बढी सुरक्षाकर्मी परिचालन गरिदैछ । सदभावको पर्वको रुपमा रहेको होलीलाई मर्यादित तरिकाले मनाउन नेपालगञ्जमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती रह्नेछ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक (एसपी) तुल बहादुर कार्कीले रङ्गको पर्व होली सभ्य रुपमा मनाउन आग्रह गरेका छन् । यस वर्ष पहाडमा फागुन २९ गते […]
२७ फागुन बाँके । होलीलाई रंगको पर्व होलीलाई सभ्य रुपमा मनाउन बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले अपिल गरेका छन् । पहाडमा फागुन २९ गते र तराईमा चैत्र १ गते मनाउन लागिएको होलीले सभ्य र सुसंस्कृत बनाउन अपिल गर्दै उनले जथाभावी रंग नछ्याप्न र अविर नदल्न आग्रह गरेका छन् । मंगलवार सार्वजनिक अपिल सार्वजनिक गर्दै […]
२७ फागुन बाँके । होलीलाई रंगको पर्व होलीलाई सभ्य रुपमा मनाउन बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले अपिल गरेका छन् । पहाडमा फागुन २९ गते र तराईमा चैत्र १ गते मनाउन लागिएको होलीले सभ्य र सुसंस्कृत बनाउन अपिल गर्दै उनले जथाभावी रंग नछ्याप्न र अविर नदल्न आग्रह गरेका छन् । मंगलवार सार्वजनिक अपिल सार्वजनिक गर्दै […]