Close sidebar

बाँके: प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी बाँकेले जिल्लाका सबै निर्वाचन क्षेत्रमा प्रचारप्रसारलाई तीव्र बनाएको छ। यसैक्रममा बाँके क्षेत्र नम्बर ३ का लागि राजकुमार बिक को संयोजकत्वमा ५५१ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ। नेकपाका अनुसार बाँके क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक जी.एम.लाई निर्वाचित गराउन राजकुमार बी.केको कमान्डमा […]

बाँके माघ १४ गते । भारतसँग ६५ किलोमिटरको खुला सिमाना गाँसिएको बाँके जिल्लामा प्रतिनिधिसभाको निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिंदैछ । जिल्लाका आठवटा पालिकाका १३९ वटा मतदानस्थलमध्ये ६१ वटा अति संवेदनशील, ५० वटा संवेदनशील तथा २८ वटालाई सामान्य मतदानस्थल तोकिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङले बताए । १३९ मतदानस्थलमा ४०० मतदान […]

नेपालगन्ज : बाँके क्षेत्र नम्बर ३ बाट एमालेका उम्मेदवार सुमन मल्लले प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्तासंगै निर्वाचन प्रचार तथा कार्यकर्ता भेटघाटलाई तिब्र बनाएका छन् । बाँके निर्वाचन क्षेत्र नम्बर ३ अन्तरगत पर्ने परसपुर, खजुरा खुद्र र जयसपुरमा पुगि एमाले अगुवा कार्यकर्ता भेटघाट तथा भेला गरेका हुन् । भेलामा उपस्थित एमाले कार्यकर्ताले स्वच्छ छबिका युवा नेता […]

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’ हुन् । पार्टीको निर्णय अनुसार उनि जस्तो सुकै परिस्थितिको सामना गर्ने बाँके एमालेको रिजर्भ फोर्स हुन् । संगठनका काममा वाहेक मल्ल उति धेरै चर्चामा आईरहनु पर्छ भन्ने कुरामा विश्वास राख्दैनन् । एमालेको मेरुदण्ड युवा संघ,युथ फोर्समा लामो समय आफ्नो उर्जा लगाएका मल्ल पार्टी बाहिर समेत सफल […]

बाँके । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालगञ्जमा नगर अधिवेशन गर्ने भएको छ । यही पुष १५ गते नेपालगञ्ज उप–महानगर अधिवेशन गर्न लागिएको हो । नेपालगञ्जमा गर्न लागिएको रास्वपाको यो प्रथम एतिहासिक नगर अधिवेशन रहेको रास्वापा बाँके क्षेत्र नं. २ का सभापति विवेक कुमार श्रेष्ठले जानकारी गराए । अधिवेशनमा केन्द्रीय सदस्य तथा प्रवक्ता मनिष झा र केन्द्रीय […]

नेपालगञ्ज, ४ पौष २०८२ :- नेपाल पर्यटन बोर्डको संरक्षणमा नेपालगञ्जमा मेगा पर्यटन महोत्सवको आयोजना हुने भएको छ। तीनदिने यो सम्मेलनमा पर्यटन उद्योगलाई प्रवर्द्धन गर्न दुवै देशका प्रशासनिक अधिकारीहरू, पर्यावरणविद्हरू, उद्योगपतिहरू, पत्रकारहरू तथा स्वयंसेवी संस्थाहरूलाई आमन्त्रित गरिएको छ। नेपाल पर्यटन बोर्डका अधिकारीहरूले बिहिवार जिल्ला मुख्यालय बहराइचमा पुगेर जिल्लाधिकारी र प्रहरी अधीक्षकसँग भेटघाट गरी ६ पौष आइतबार […]

नेपालगन्ज : नेपालगन्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने उदेश्यले एस.के. युनिक टेलर सञ्चालनमा आएको छ । नेपालगन्ज उपमहानगरपालिका–५ डिएसपी रोडस्थित जोया पार्टी प्यालेस नजिकै टेलरिङ्ग सेवालाई आधुनिक स्तरमा लैजाने उदेश्य सहित “एस.के. युनिक टेलर” सञ्चालनमा आएको हो । टेलरका सञ्चालक २५ वर्षिय शिवकुमार राजपुतले आधुनिक अनि शहरमा उत्कृष्ट सेवा प्रदान गर्ने उदेश्यले टेलर सञ्चालनमा […]

नेपालगन्ज । लागु औषध दुर्व्यसनको रोकथामका लागि ‘बिक्रेता’लाई दण्डसजाय र प्रयाेगकर्तालाई समाजमा पुनःस्थापन गर्नुपर्नेमा छलफल भएको छ । तर बिक्रेता जाेगिने प्रयाेगकर्ता ‘फस्ने’ अवस्था सिर्जना भएको छ । शनिबार नेपालगन्जमा रिकभरिङ नेपाल लुम्बिनी प्रदेश समितिले सराेकारवालाबीच दुर्व्यसनी र फाैजदारी कानुन सम्बन्धि छलफलमा सराेकारवाला पक्षले यस्ताे बिषयकाे उठान गरेका थिए । उनीहरुले लागुऔषधका कारण टिनएजरहरु सुनाैलाे […]

नेपालगन्ज । एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने भेदभाव अन्त्य हुन नसकेकाे भन्दै  सराेकारवाला निकायका अगुवाले चिन्ता प्रकट गरेका छन्  । लामाे समयदेखि त्यसक्षेत्रमा काम गर्दा पनि एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने विभेद नराेकिनु चिन्ताकाे बिषय भएको उहाँहरुको भनाइ छ । रिकभरिङ नेपाल लुम्बिनी प्रदेशले बिहीबार नेपालगन्जमा आयोजना गरेकाे कार्यक्रम बाेल्दै सहभागीले  […]

नेपालगन्ज : नेपालगन्ज क्याम्पसले यस वर्ष २४ जना विद्यार्थीलाई ३५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । नेपालगन्जको गणेशमान चोकस्थित नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (NCMT) ले आफ्नो १२औं वार्षिकोत्सबको अवसरमा यस वर्ष BSc.CSIT र BCA दुबै कार्यक्रमका लागि १२/१२ जना विद्यार्थीलाई विशेष छात्रवृत्ति कार्यक्रम घोषणा गरेको हो । कलेजका एकेडेमिक को-अर्डिनेटर […]