Close sidebar

  साउन १९ ,नेपालगन्ज । – भारतका प्रसिद्ध कथाकार अनिरुद्धाचार्य जी महाराज पाशुपति कोटिहोम महायज्ञमा सहभागी हुन काठमाडौं आइपुगेका छन्। उनी शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नु भएको हो। महायज्ञका संयोजक वलयोगेश्वर विजयकृष्ण मूर्ति जी महाराज अनुसार प्रसिद्ध कथाकार अनिरुद्धाचार्य जी महाराज आफ्नो भ्रमणको क्रममा पाशुपति कोटिहोम महायज्ञका सहभागीलाई आशिर्वाद दिनुहुनेछ र शनिबार दिउँसो […]

साउन १८, काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । बोर्ड बैठक सकिएलगतै नतिजा सार्वजनिक गरेको बोर्डले जनाएको छ । परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए । ३.६१ – ४.० ल्याउने : ९,५९१ जना […]

साउन १७ , बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज स्थित बसपार्कबाट अबैध सामान बरामद गरेको छ ।बिहीबार बिहान ९ बजेको समयमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्क नजिकैबाट अबैध सामानहरु बरामद गरेको डिएसपी एवं सूचना अधिकारी नारायण डाँगीले जानकारी गराए । उनका अनुसार प्रहरीले १६०० के.जि. चिनी (मुल्यः प्रति के.जि. ६० को दरले ९६ […]

साउन १६ , काठमाडौँ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल, र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो।   निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर मूल्यमा २ रुपैयाँ घटाइएको छ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने […]

साउन १५ काठमाडौं । प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिता विपरितका सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युबलगायत सामाजिक सञ्जाललाई कारबाही गरेको छ । मङ्गलबार विज्ञप्ति जारी गर्दै काउन्सिलले सञ्चार माध्यमका रूपमा दर्ता/सूचीकरण भएका वा नभएका तर समाचारको शैलीमा द्वन्द्व बढाउने, चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री सम्प्रेषण गर्ने माध्यमलाई कारबाही गरिएको जनाएको हो […]

साउन १५ नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघले पुस्तक हस्तान्तरण गरेको छ। मंगलवार नेपालगन्ज उद्योग वाणिज्य संघ द्वारा जिल्ला प्रहरी कार्यालय बाँकेमा रहेको हिरासत पुस्ताकालयको लागी पुस्तक हस्तान्तण गरीएको । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीका अनुसार कैदीलाई अनुशासित र उनीहरुमा सकारात्मक उर्जा प्रवाह गर्नका लागि पुस्तकको व्यवस्था गरिएको हो।

साउन १५ काठमाडौं । मंगलबार बागमती प्रदेश सभा बैठकबाट बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वासको मत पाएका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका लामाको पक्षमा मत आएको छ। नेपाली कांग्रेसको २७ र एमालेको २७ गरी ६४ मत प्राप्त भएको हो। विपक्षमा ३५ मत खसेको छ।   प्रमुख प्रतिपक्षी दलको भूमिकामा […]

  साउन १४ नेपालगन्ज – पोखरामा विद्यार्थीसहितको स्कुल बस दुर्घटनामा परी २ जनाको मृत्यु र २८ जना घाइते भएका छन् । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक रहेको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका–२१ मट्टीखान जाने बाटोमा बिरौटाको एलपी देवकोटा मेमोरियल […]

११ साउन, बाँके । नेपाली सिनेक्षेत्रका लागि प्रमुख गन्तव्यका रुपमा उदाएको नेपालगन्जस्थित उच्च स्तरीय सिनेमाघर सिनेरोयलले विभिन्न आकर्षक योजनासहित शुक्रवार आफ्नो पहिलो बार्षिकोत्सव मनाएको छ । यस अवसरमा सिनेरोयलले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । टिकट खरिदमा दर्शकलाई सहज होस भन्ने हेतुले एप तयार गरिएको हो । भविष्यमा खाद्य परिकार सहित अन्य सेवामा समेत […]

११ श्रावण, नेपालगञ्ज । केही दिन अघि अनाहकमा ज्यान गुमाएका इर्साद राई कबडियाको परिवारलाई नेपालगञ्ज वडा नं ५ निवासी अजीज मलिकले खाद्यान्न सहयोग प्रदान गरेका छन्। आज श्रावण ११ गतेका दिन आफ्नो जन्म दिवसको अवसरमा अजीज मलिकले मृतक राईको परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् ।मलिकले सहयोग गरेको खाद्यान्नमा चामल, दाल, चान चिनी पिठो, नुन, तेल […]