Close sidebar

राप्ती सोनारिमा बसको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्य

नेपालगन्ज : बाँकेको राप्ती सोनारि गाउँपालिकामा सवारी दुर्घटनामा दुई  जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार मङ्गलबार साँझ राप्तीसोनारी–७ फत्तेपुर सर्रामा नरैनापुरबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३७७४ नम्बरको बस र फत्तेपुरबाट नेपालगन्जतिर आइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएर दुई जनाको मृत्यु भएको छ ।

Advertisement

गम्भीर घाइते भएका मोटरसाइकल चालक राप्तीसोनारी–७ फत्तेपुर सर्राका २७ वर्षीय दिलबहादुर थारु र सोही मोटरसाइकलमा पछाडि सवार सोही स्थानकै २३ वर्षीय राजेश थारुको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

Advertisement

सम्बन्धित खवर

एसईईको पूरक परीक्षा साउन २९ गतेदेखि हुने (तालिकासहित)

काठमाडौं । एसईईको पूरक परीक्षा आउँदो साउन २९ देखि...

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड – पूर्णपाठ

२ असार, बाँके । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक...

मनसुनपूर्व बाँकेमा बाढी विपद्‌को अभ्यास, सुरक्षाकर्मी र रेडक्रस सक्रिय

नेपालगञ्ज, बाँके — मनसुन सुरु हुनुअघि संभावित बाढी जोखिमलाई...

अहमदाबादबाट उडेको विमान दुर्घटनामा, २४२ जना सवार

भारत :   गुजरातको अहमदाबाद विमानस्थलबाट बेलायतको ग्याटविकतर्फ उडेको...