Close sidebar

  नेपालगन्ज  : बाँकेको खजुरामा सातौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८१ शुरु भएकोछ । पालिका तहमा खेलकुदको ‘महाकुम्भ’ भनेर परिचित अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबारदेखि शुरु भएको हो । खजुरा गाउँपालिका वडा नम्बर–२ के गाउँ स्थित शुक्र भलिबल स्टेडियम सितापुरमा एक भब्य समारोहका बीच उक्त प्रतियोगिताको उद्घाटन गरिएकोछ । शुक्र […]

नेपालगन्ज : खजुरा गाउँपालिकामा पुष २६ गते देखि २९ गतेसम्म सातौं अन्तर विद्यालय मेयर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता हुनेभएको छ । खजुरा गाउँपालिका खेलकुद विकास समिति र शिक्षा समितिको संयुक्त आयोजना र श्री शुक्र माध्यमिक विद्यालयको ब्यवस्थापनमा हुने भएको हो । सातौं अन्तर विद्यालय मेयर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार […]

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेक्वा बागेश्वरीका प्रहरी उपरिक्षक बिमल डाँगीले सीमामा हुने विभिन्न खालका अपराधलाई नियन्त्रण गर्न सीमा सुरक्षालाई थप मजबुत बनाइने बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल न ३० हेक्वा बाँकेले नरैनापुर ४ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय घोरदौरियामा आज बिहीबार आयोजना गरेको सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तर्गत शैक्षिक […]

नेपालगन्ज : समृद्धि फाउण्डेशन नेपाल बाँकेले नेपालगन्ज उप महानगरपालिकाको सबै वडाहरूमा युवा क्लब गठन कार्यक्रम संचालन गरिरहेको छ । युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत राष्ट्रिय युवा परिषद्ले जारी गरेको युवाक्लब गठन कार्यविधि २०७५ अनुसार १६ देखि २४ वर्ष उमेर समुहको वडास्तरीय युवाक्लब गठन […]

नेपालगन्ज : प्रदेश स्टार्टअप आईसीटी रिकोनाइज २०२४ लुम्बिनी प्रदेश अवार्डबाट नेपालगन्जको निन्जा इन्फोसिस पुरस्कृत भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्ड अन्तरगत शनिबार भएको एक कार्यक्रममा नेपालगन्जमा स्थापित भएर आइटीको क्षेत्रमा काम गरिरहेको निन्जा इन्फोसिसलाई उक्त अवार्ड मिलेको हो । काठमाडौंको बौद्धमा रहेको ह्यात रिजेन्सी होटलमा ‘इन्ड्राइभ आईसीटी […]

भदौ ६ , नेपालगन्ज । बाँकेको नेपालगञ्जमा फारवेस्ट ट्यालेन्ट हन्टको आयोजनामा ‘नेपालगञ्ज टीन हन्ट-२०२४’ हुन लागेको छ । यही भदौको अन्तिम साताको शनिवार ग्राण्ड फिनाले गर्ने गरी अडिसनलाई तिब्रता दिइएको पत्रकार सम्मेलन मार्फत जनाइएको छ । यस ट्यालेन्ट हन्टमा १५ देखि २४ वर्ष समूहका महिला र पुरुषले सहभागिता जनाउन सकिने कम्पनीका सञ्चालक प्रिन्स क्षेत्रीले जानकारी गराए […]

  साउन १९ ,नेपालगन्ज । – भारतका प्रसिद्ध कथाकार अनिरुद्धाचार्य जी महाराज पाशुपति कोटिहोम महायज्ञमा सहभागी हुन काठमाडौं आइपुगेका छन्। उनी शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नु भएको हो। महायज्ञका संयोजक वलयोगेश्वर विजयकृष्ण मूर्ति जी महाराज अनुसार प्रसिद्ध कथाकार अनिरुद्धाचार्य जी महाराज आफ्नो भ्रमणको क्रममा पाशुपति कोटिहोम महायज्ञका सहभागीलाई आशिर्वाद दिनुहुनेछ र शनिबार दिउँसो […]

साउन १८, काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । बोर्ड बैठक सकिएलगतै नतिजा सार्वजनिक गरेको बोर्डले जनाएको छ । परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए । ३.६१ – ४.० ल्याउने : ९,५९१ जना […]

साउन १५ काठमाडौं । प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिता विपरितका सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युबलगायत सामाजिक सञ्जाललाई कारबाही गरेको छ । मङ्गलबार विज्ञप्ति जारी गर्दै काउन्सिलले सञ्चार माध्यमका रूपमा दर्ता/सूचीकरण भएका वा नभएका तर समाचारको शैलीमा द्वन्द्व बढाउने, चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री सम्प्रेषण गर्ने माध्यमलाई कारबाही गरिएको जनाएको हो […]

साउन १५ नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघले पुस्तक हस्तान्तरण गरेको छ। मंगलवार नेपालगन्ज उद्योग वाणिज्य संघ द्वारा जिल्ला प्रहरी कार्यालय बाँकेमा रहेको हिरासत पुस्ताकालयको लागी पुस्तक हस्तान्तण गरीएको । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीका अनुसार कैदीलाई अनुशासित र उनीहरुमा सकारात्मक उर्जा प्रवाह गर्नका लागि पुस्तकको व्यवस्था गरिएको हो।