बलिउड अभिनेता सैफ अली खानमाथि गएराति छुरा प्रहार भएको छ । भारतीय प्रहरी अनुसार एक अज्ञात व्यक्ति सैफ अली खानको घरमा प्रवेश गरेर उनका घरेलु कामदार माथि आक्रमण गरेका थिए । त्यसमा हस्तक्षेप गर्न जाँदा सैफ र ती व्यक्तिबीच झगडा भएको थियो । यसमा अभिनेता सैंफ अलि माथि उनको घरमा प्रवेश गरेका ती व्यक्तिले छुरा […]
नेपालगन्ज : भुमि आयोग दाङको अध्यक्षमा हुकुम बहादुर बस्नेत नियुक्ति भएका छन् । भूमि समस्या समाधान आयोगले पूर्णता पाए संगै सात जिल्ला बाहेक ७० जिल्लामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रीस्तिरीय निर्णय गर्दै आयोगलाई पूर्णता दिएका हुन् । जस अन्तरगत दाङको अध्यक्षमा हुकुम बहादुर बस्नेत नियुक्त भएका हुन् । बस्नेत […]
२९ पुष, काठमाडौँ । चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजो सम्बन्धी समस्याले ग्रसित थिए । ६४ वर्षीय शेर्पा एक साता देखि उपचाररत थिए । उपचार कै क्रममा उनको गएराति सवा १२ बजेको समयमा ग्रान्डी अस्पतालमा निधन भएको हो । उनका दुई छोरा र […]
नेपालगन्ज : भारतकाे उत्तरप्रदेशमा लाग्ने महाकुम्भका लागि बाँकेबर्दियाको नेपाल भारत सीमाक्षेत्रमा सुरक्षा ब्यवस्थामा कडाइ गरिएको छ । भारतको बहराइचमा महाकुम्भ सहित भारतकाे गणतन्त्र दिवसलाई लक्षित गरि बाँके बर्दिया र बहराइचमा सुरक्षा तथा प्रशासनिक निकायका प्रमुखबिच छलफल भइसकेकाे छ । महाकुम्भ मेला र भारतीय गणतन्त्र दिवसको अवसरमा हुने कार्यक्रमको सुरक्षा ब्यवस्था, समन्वय तथा लागू औषध ओसारपसार, […]
जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलो परिमाणमा चरेश, अफिम र गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । अवैध लागूऔषध चरेश २१ किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्रामसहित दुई जना भारतीय नागरिकलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ भारतको हरियाणा जिल्लाको ग्राम पंचायत गोविन्द नगर थाना सदर घर भएका २५ वर्षीय कुनाल गोथ्वाल र […]
२७ पुष, बाँके । नेकपा एमाले बाँकेले टाेल-टाेलमा संगठन बिस्तारलाई तिब्रता दिएको छ । २०८४ सालमा हुने विभिन्न तहका निर्वाचनकाे तयारी स्वरुप पार्टीलाई बलियाे बनाउन टाेल कमिटी गठनलाई प्राथमिकतामा राखेकाे अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयाे । ‘टाेल कमिटी मार्फत सम्पूर्ण जनसमुदायलाई हाम्रो पार्टी एमालेमा जाेड्ने काम गरिरहेका छाैं’ अध्यक्ष गुरुङले भन्नुभयो,-‘त्यसले संगठनलाई मजबुत बनाउने काम […]
नेपालगन्ज : नेपालगन्जमा संचालनमा रहेको बाँके प्रेस डटकमले आफ्नो कार्यालय एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेको छ । एस इभेन्ट मिडिया प्रा.लिद्वारा सञ्चालित बाँके प्रेस डटकमले नेपालगन्ज वडा नम्बर दुईमा आफ्नो कार्यालय उद्घाटन गरेको हो । उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपालगन्ज वडा नम्बर दुईका अध्यक्ष मनोज श्रेष्ठले नयाँ प्रविधीको बिकास संगै अनलाइन […]
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेक्वा बागेश्वरीका प्रहरी उपरिक्षक बिमल डाँगीले सीमामा हुने विभिन्न खालका अपराधलाई नियन्त्रण गर्न सीमा सुरक्षालाई थप मजबुत बनाइने बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल न ३० हेक्वा बाँकेले नरैनापुर ४ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय घोरदौरियामा आज बिहीबार आयोजना गरेको सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तर्गत शैक्षिक […]
नेपालगन्ज : एमडीएम फ्रान्स नेपालको आर्थिक सहयोगमा सोच परियोजना अन्तरगत बी ग्रुपले बाँके खजुरा गाउँपालिकाको अस्टम साना किसान सहकारी संस्था लगायत तिनवटा संस्थालाई भौतिक सामाग्री सहयोग प्रदान गरेको छ । बी ग्रुपले खजुरा गाउँपालिका वडा नम्बर दुईको अस्टम सहकारी, नेपालगन्ज उपमहानगरपालिकाको बाल्मिकि समाज र नेपालगन्ज वडा नम्बर २० मा रहेको साथि स्वावलम्बन सहकारी संस्थालाई सहयोग […]
नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न भएकोछ । आईतबार एक समारोहकाबीच गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले गाउँसभाको शुरुवात गरेका थिए । ‘हामी आफै बनाउँ हाम्रो खजुरा, आत्मनिर्भर र समृद्ध खजुरा’ भन्ने मूल नाराका साथ खजुरा गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न भएको हो । गाउँसभामा विभिन्न वडा कार्यालयहरुको योजना कार्यक्रम, विषयगत शाखा, वडाका […]