भदौ ६ , नेपालगन्ज । बाँकेको नेपालगञ्जमा फारवेस्ट ट्यालेन्ट हन्टको आयोजनामा ‘नेपालगञ्ज टीन हन्ट-२०२४’ हुन लागेको छ । यही भदौको अन्तिम साताको शनिवार ग्राण्ड फिनाले गर्ने गरी अडिसनलाई तिब्रता दिइएको पत्रकार सम्मेलन मार्फत जनाइएको छ । यस ट्यालेन्ट हन्टमा १५ देखि २४ वर्ष समूहका महिला र पुरुषले सहभागिता जनाउन सकिने कम्पनीका सञ्चालक प्रिन्स क्षेत्रीले जानकारी गराए […]
साउन १८, काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । बोर्ड बैठक सकिएलगतै नतिजा सार्वजनिक गरेको बोर्डले जनाएको छ । परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए । ३.६१ – ४.० ल्याउने : ९,५९१ जना […]
साउन १७ , बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज स्थित बसपार्कबाट अबैध सामान बरामद गरेको छ ।बिहीबार बिहान ९ बजेको समयमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्क नजिकैबाट अबैध सामानहरु बरामद गरेको डिएसपी एवं सूचना अधिकारी नारायण डाँगीले जानकारी गराए । उनका अनुसार प्रहरीले १६०० के.जि. चिनी (मुल्यः प्रति के.जि. ६० को दरले ९६ […]
साउन १५ नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघले पुस्तक हस्तान्तरण गरेको छ। मंगलवार नेपालगन्ज उद्योग वाणिज्य संघ द्वारा जिल्ला प्रहरी कार्यालय बाँकेमा रहेको हिरासत पुस्ताकालयको लागी पुस्तक हस्तान्तण गरीएको । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीका अनुसार कैदीलाई अनुशासित र उनीहरुमा सकारात्मक उर्जा प्रवाह गर्नका लागि पुस्तकको व्यवस्था गरिएको हो।
साउन १५ काठमाडौं । मंगलबार बागमती प्रदेश सभा बैठकबाट बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वासको मत पाएका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका लामाको पक्षमा मत आएको छ। नेपाली कांग्रेसको २७ र एमालेको २७ गरी ६४ मत प्राप्त भएको हो। विपक्षमा ३५ मत खसेको छ। प्रमुख प्रतिपक्षी दलको भूमिकामा […]
साउन १४ नेपालगन्ज – पोखरामा विद्यार्थीसहितको स्कुल बस दुर्घटनामा परी २ जनाको मृत्यु र २८ जना घाइते भएका छन् । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक रहेको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका–२१ मट्टीखान जाने बाटोमा बिरौटाको एलपी देवकोटा मेमोरियल […]
११ साउन, बाँके । नेपाली सिनेक्षेत्रका लागि प्रमुख गन्तव्यका रुपमा उदाएको नेपालगन्जस्थित उच्च स्तरीय सिनेमाघर सिनेरोयलले विभिन्न आकर्षक योजनासहित शुक्रवार आफ्नो पहिलो बार्षिकोत्सव मनाएको छ । यस अवसरमा सिनेरोयलले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । टिकट खरिदमा दर्शकलाई सहज होस भन्ने हेतुले एप तयार गरिएको हो । भविष्यमा खाद्य परिकार सहित अन्य सेवामा समेत […]
११ श्रावण, नेपालगञ्ज । केही दिन अघि अनाहकमा ज्यान गुमाएका इर्साद राई कबडियाको परिवारलाई नेपालगञ्ज वडा नं ५ निवासी अजीज मलिकले खाद्यान्न सहयोग प्रदान गरेका छन्। आज श्रावण ११ गतेका दिन आफ्नो जन्म दिवसको अवसरमा अजीज मलिकले मृतक राईको परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् ।मलिकले सहयोग गरेको खाद्यान्नमा चामल, दाल, चान चिनी पिठो, नुन, तेल […]
मिटरब्याजी साहुले खेत खाइदिएपछि रौतहटका गुमा धामी (६२) न्याय माग्न धेरै ठाउँ धाए । साहु विरुद्ध निवेदन लिएर धेरैपटक जिल्ला प्रशासन, प्रहरी, अड्डा–अदालत पुगे । तर कहींबाट सम्बोधन नभएपछि श्रीमती र १३ वर्षको छोरो बोकेर उनी न्याय माग्न २०७९ चैतमा काठमाडौं आइपुगे । ‘६ वर्षअघि आगलागीमा घर जल्यो’ उनले भने, ‘घर बनाउन भनेर ६ लाख […]
अराजक’ व्यवसायी दुर्गा प्रसाईंले १ फागुन २०७९ मा झापामा भेला गर्दै बैंकको किस्ता नतिर्न आह्वान गरे । उनले त्यहाँ भनेका थिए– ‘२० लाखसम्मको कर्जा मिनाहा हुनुपर्छ । कुनै पनि बैंक तथा वित्तीय संस्था अथवा लघुवित्तका कर्मचारी कर्जा असुल गर्न आउँछन् भने मोसो दल्नुस् ।’ उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर बैंकका कर्मचारीमाथि मोसो दल्ने दस्ता […]