Close sidebar

  अबैधानिक समिति गठन, मुस्लिम समुदायद्वारा बिरोध नेपालगन्ज ८ माघः बाँकेको नेपालगन्जमा रहेको दारुल उलुम फैजुन्नवी जामा मस्जिद ईदगाह सञ्चालक समितिको आन्तरिक विवाद जिल्ला प्रशासन कार्यालय बाँके हुदैँ गृह मन्त्रालय सम्म पुगेको छ । आठ वर्षदेखि लेखापरीक्षण र नविकरण नगरी करोडौँ रकम अपचलन गरेको र विगत ७ महिनादेखि निर्वाचन गराउने भनेर जिल्ला प्रशासन कार्यलयले गठन […]

माघ ५ नेपालगन्ज : क्यान महासंघ बाँकेको आयोजनामा हुने ” ५ औं क्यान इन्फोटेक २०२५ को टाइटल स्पोन्सरमा आईएनजी स्क्रिन जोडिएको छ । माघ १० गते देखि २२ गतेसम्म नेपालगन्जमा हुने ‘५ औं क्यान इन्फोटेक २०२५’ को टाइटल स्पोन्सरको रुपमा आईएनजी स्क्रिन इन्फोटेकमा जोडिएको हो । क्यान बाँकेको आयोजनामा हुने क्यान इन्फोकेटको ५ औं संस्करण […]

५ माघ, बाँके । बाँकेको राप्तिसोनारी गाउँपालिका–२ मदुवाका युवाहरुले वन्यजन्तुका कारण हुने नोक्सानीको राहत प्रक्रियाबारे जानकारी नपाएको बताएका छन् । बाँदर, बाघ, स्याल, र सुगाजस्ता वन्यजन्तुले पुर्याएको क्षति बारे अब सुमदायमा पनि जानकारी गराउने स्थानिय युवा मोहम्मद कैफ कुरैशीले बताए । वन्यजन्तुहरूले घरभित्रको अन्नदेखि खेतबारीमा लगाइएको बालीसम्म सखाप पारेपछि राहत तथा क्षतिपुर्तिका लागि पिडितहरुले थाहा […]

माघ ४ नेपालगञ्ज : नेपालगञ्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका ३ खजुरा बजारस्थित पेडारी नालामा चारलेनको पक्कि पुल निर्माण हुने भएको छ । लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले सङ्घीय अर्थ मन्त्रालयले खजुराको पेडारी नालामा पक्कि नालामा चारलेन पुल निर्माणका लागि बजेट स्वीकृत गरेको जानकारी दिए । उनले भने, “अर्थ मन्त्रालयले नेपालगञ्ज–गुलरिया सडक खण्ड अन्तर्गत […]

माघ ४ नेपालगन्ज : क्यान महासंघ बाँकेको आयोजनामा हुने ” ५ औं क्यान इन्फोटेक २०२५ मा अल्फा बिटा जोडिएको छ । ‘५ औं क्यान इन्फोटेक २०२५’ को स्टडी अब्रोड पार्टनरको रुपमा अल्फा बिटा जोडिएको हो । अल्फा बिटा नेपालगन्जका अध्यक्ष बिजय भण्डारी, सिनियर कन्सल्टेन्ट शंकर श्रेष्ठ तथा क्यान महासंघ बाँकेका निवर्तमान अध्यक्ष शिशिर नारायण श्रेष्ठ […]

नेपालगञ्ज ४ माघ : बैजापुर, सडक दुर्घटनामा ज्यान गुमाएका ब्यक्तीका परिवारलाई क्षतिपुर्ति दिने विषयमा हिजो सहमती हुन सकेन । सहमति नहुँदा मृतकका परिवार र स्थानीय बासिन्दाले गरेको आन्दोलन लम्वीने भएको छ । उनीहरुले हुलाकी राजमार्गको राप्ती सोनारी ६ स्थित नरैनापुर९बैजापुर जोड्ने हुलाकी राजमार्ग अन्तरगत कुण्डा चोकमा प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् । हिजो बिहीबार […]

बलिउड अभिनेता सैफ अली खानमाथि गएराति छुरा प्रहार भएको छ । भारतीय प्रहरी अनुसार एक अज्ञात व्यक्ति सैफ अली खानको घरमा प्रवेश गरेर उनका घरेलु कामदार माथि आक्रमण गरेका थिए । त्यसमा हस्तक्षेप गर्न जाँदा सैफ र ती व्यक्तिबीच झगडा भएको थियो । यसमा अभिनेता सैंफ अलि माथि उनको घरमा प्रवेश गरेका ती व्यक्तिले छुरा […]

नेपालगन्ज : खजुरा गाउँपालिकामा पुष २६ गते देखि २९ गतेसम्म सातौं अन्तर विद्यालय मेयर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता हुनेभएको छ । खजुरा गाउँपालिका खेलकुद विकास समिति र शिक्षा समितिको संयुक्त आयोजना र श्री शुक्र माध्यमिक विद्यालयको ब्यवस्थापनमा हुने भएको हो । सातौं अन्तर विद्यालय मेयर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार […]

नेपालगन्ज : समृद्धि फाउण्डेशन नेपाल बाँकेले नेपालगन्ज उप महानगरपालिकाको सबै वडाहरूमा युवा क्लब गठन कार्यक्रम संचालन गरिरहेको छ । युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत राष्ट्रिय युवा परिषद्ले जारी गरेको युवाक्लब गठन कार्यविधि २०७५ अनुसार १६ देखि २४ वर्ष उमेर समुहको वडास्तरीय युवाक्लब गठन […]

नेपालगन्ज : क्यान महासंघ बाँके शाखाको वार्षिक कार्ययोजना निर्माण गर्न आज एक विशेष बैठक सम्पन्न गरेको छ। क्यान बाँकेका अध्यक्ष श्री यज्ञ राज जोशीको अध्यक्षतामा तथा क्यान महासंघका पदाधिकारी, सदस्यहरू, र आमन्त्रित अतिथिहरूको उपस्थितिमा सम्पन्न बैठकले संस्थाको आगामी २०८१-८२ को लागि विभिन्न समिति र उपसमिति गठन गर्ने निर्णय गरिएको छ। बैठकमा संस्थाको आगामी वार्षिक गतिविधिहरूलाई […]