नेपालगन्ज : आयुष खानको अभिनय रहेको र गायक रबिन भुसालको आवाजमा रहेको नयाँ गीत “दुई कदम”ले रिलिजको छोटो समयमै चर्चा बटुल्न सफल भएको छ । युट्युब च्यानल (BNF Production) बाट रिलिज भएको आयुष खानको अभिनय रहेको ‘दुई कदम’ छोटो समयमै चर्चामा रहेको हो । रिलिज दुई कदमको शब्द, संगीत र आवाज रबिन भुसालको रहेको छ। […]
नेपालगन्ज : नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ भित्र माघ १० गते देखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘आईएनजीस्क्रीन क्यान इन्फोटेक २०२५, इन एसोसिएट विथ डिजिटल पालिकामा अवलोकनकर्ताको आकर्षण बढेको छ। नयाँनयाँ प्रविधि र समाधानसहित सहभागी कम्पनीका स्टलहरु रहेका कारण ५ औं क्यान इन्फोटेकमा अवलोकनकर्ताको आकर्षण र चासो देखिएको हो । इन्फोटेकलाई लक्षित […]
नेपालगन्ज : बाँकेको खजुरामा सातौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८१ शुरु भएकोछ । पालिका तहमा खेलकुदको ‘महाकुम्भ’ भनेर परिचित अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबारदेखि शुरु भएको हो । खजुरा गाउँपालिका वडा नम्बर–२ के गाउँ स्थित शुक्र भलिबल स्टेडियम सितापुरमा एक भब्य समारोहका बीच उक्त प्रतियोगिताको उद्घाटन गरिएकोछ । शुक्र […]
११ साउन, बाँके । नेपाली सिनेक्षेत्रका लागि प्रमुख गन्तव्यका रुपमा उदाएको नेपालगन्जस्थित उच्च स्तरीय सिनेमाघर सिनेरोयलले विभिन्न आकर्षक योजनासहित शुक्रवार आफ्नो पहिलो बार्षिकोत्सव मनाएको छ । यस अवसरमा सिनेरोयलले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । टिकट खरिदमा दर्शकलाई सहज होस भन्ने हेतुले एप तयार गरिएको हो । भविष्यमा खाद्य परिकार सहित अन्य सेवामा समेत […]
११ श्रावण, नेपालगञ्ज । केही दिन अघि अनाहकमा ज्यान गुमाएका इर्साद राई कबडियाको परिवारलाई नेपालगञ्ज वडा नं ५ निवासी अजीज मलिकले खाद्यान्न सहयोग प्रदान गरेका छन्। आज श्रावण ११ गतेका दिन आफ्नो जन्म दिवसको अवसरमा अजीज मलिकले मृतक राईको परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् ।मलिकले सहयोग गरेको खाद्यान्नमा चामल, दाल, चान चिनी पिठो, नुन, तेल […]
३ साउन, काठमाडौं । नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई सञ्चार क्षेत्रमा गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कामका बारेमा औपचारिक रूपमा महत्वपूणर् सुझावहरू प्रस्तुत गरेको छ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख गौतम नेतृत्वको विभागको टोलीले बुधबार मन्त्री गुरूङ समक्ष सञ्चार […]
२३ असार, बाँके । पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा ओमोडा ई-फाइभ अधिकारिक रुपमा सार्वजनिक गरिएको छ । ओमोडा एन्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप भेरियन्ट ओमोडा ई-फाइभ शनिवार एक भब्य कार्यक्रम बीच सार्वजनिक गरेको हो । चिनियाँ सवारी निर्माता चेरी अटोमोबाइल कम्पनी लिमिटेडको विद्युतीय गाडी ओमोडा ई-फाइभको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ […]
१६ असार, काठमाडौँ । आइसिसी टी-२० विश्वकपको उपाधि भारतले जितेको छ । शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी-२० विश्वकपको उपाधि जितेको हो । एक सय ७७ रनको लक्ष्य दिएको दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर एक सय ६९ रन बनाउँदा भारत ७ रनले विजयी भएको हो । अर्को टी-२० क्रिकेट […]
मिटरब्याजी साहुले खेत खाइदिएपछि रौतहटका गुमा धामी (६२) न्याय माग्न धेरै ठाउँ धाए । साहु विरुद्ध निवेदन लिएर धेरैपटक जिल्ला प्रशासन, प्रहरी, अड्डा–अदालत पुगे । तर कहींबाट सम्बोधन नभएपछि श्रीमती र १३ वर्षको छोरो बोकेर उनी न्याय माग्न २०७९ चैतमा काठमाडौं आइपुगे । ‘६ वर्षअघि आगलागीमा घर जल्यो’ उनले भने, ‘घर बनाउन भनेर ६ लाख […]
अराजक’ व्यवसायी दुर्गा प्रसाईंले १ फागुन २०७९ मा झापामा भेला गर्दै बैंकको किस्ता नतिर्न आह्वान गरे । उनले त्यहाँ भनेका थिए– ‘२० लाखसम्मको कर्जा मिनाहा हुनुपर्छ । कुनै पनि बैंक तथा वित्तीय संस्था अथवा लघुवित्तका कर्मचारी कर्जा असुल गर्न आउँछन् भने मोसो दल्नुस् ।’ उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर बैंकका कर्मचारीमाथि मोसो दल्ने दस्ता […]











