साउन १५ काठमाडौं । मंगलबार बागमती प्रदेश सभा बैठकबाट बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वासको मत पाएका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका लामाको पक्षमा मत आएको छ। नेपाली कांग्रेसको २७ र एमालेको २७ गरी ६४ मत प्राप्त भएको हो। विपक्षमा ३५ मत खसेको छ। प्रमुख प्रतिपक्षी दलको भूमिकामा […]
साउन १४ नेपालगन्ज – पोखरामा विद्यार्थीसहितको स्कुल बस दुर्घटनामा परी २ जनाको मृत्यु र २८ जना घाइते भएका छन् । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक रहेको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका–२१ मट्टीखान जाने बाटोमा बिरौटाको एलपी देवकोटा मेमोरियल […]
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ । ९ एन–एएमई सीआरजे-७ विमान आज बिहान काठमाडौंबाट पोखरा […]
३ साउन, काठमाडौं । एक किलो १०० ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारतीय नागरिक २३ वर्षका फहिमुद्दिन नासिमुद्दिन अन्सारी र नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुला छन् । उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले ठमेल र पिंगलास्थानबाट १ साउनमा पक्राउ गरेको हो । इन्डिगो एअरलाइन्ससबाट मुम्बई […]
३ साउन, काठमाडौं । नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई सञ्चार क्षेत्रमा गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कामका बारेमा औपचारिक रूपमा महत्वपूणर् सुझावहरू प्रस्तुत गरेको छ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख गौतम नेतृत्वको विभागको टोलीले बुधबार मन्त्री गुरूङ समक्ष सञ्चार […]
१ साउन, नेपालगन्ज – आफूलाई नेपाल प्रहरीको डिएसपी भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। । बाँके प्रहरीले डिएसपीको भेषमा ठगी गर्दै हिड्ने जिल्ला दैलेख नारायण नगरपालिका वडा नं. ५ बस्ने वर्ष ३० को नैन सिंह बिकलाई प्रहरीले पक्राउ गरेको छ। बिकले तिन महिना देखी जिल्लाका विभिन्न सरकारी कार्यालयहरुमा गई आफु सि.आइ.बी. प्रहरीको […]
३१ असार, काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्रीमा आइतबार नियुक्त भएका नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपतिको कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको […]
२३ असार, बाँके । पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा ओमोडा ई-फाइभ अधिकारिक रुपमा सार्वजनिक गरिएको छ । ओमोडा एन्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप भेरियन्ट ओमोडा ई-फाइभ शनिवार एक भब्य कार्यक्रम बीच सार्वजनिक गरेको हो । चिनियाँ सवारी निर्माता चेरी अटोमोबाइल कम्पनी लिमिटेडको विद्युतीय गाडी ओमोडा ई-फाइभको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ […]
नेपालगन्ज । बाँकेमा अबैध मोबाइल स्क्रिन गार्ड नियन्त्रणमा लिन सफल भएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बुधबार बाँकेको नेपालगन्ज २१ बाट अबैध भन्सार छलिको Mobile Screen Guard नियन्त्रणमा लिएको हो। गस्तीमा खटिएको वडा प्रहरी कार्यालयको टोलीले अबैध मोबाइल स्क्रिन गार्ड सहित ढुवानीमा प्रयोग गरिएको २ थान मोटरसाईकल र ३ थान साईकल पक्राउ गरेको हो […]
प्रहरीले प्रतिबन्धित लागूऔषध अफिमसहित दुई जना युवालाई बाँकेको हवल्दारपुरबाट नियन्त्रणमा लिन सफल भएको छ । सोमवार जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं. १४ हवल्दारपुर ह्याप्पि वोल्ड फन पार्क अगाडी बाट अफिम जस्तो देखिने गिलो पदार्थ ५ के.जि. ८६५ ग्राम सहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा जिल्ला जाजरकोट शिवालय गा.पा. ७ भिउस घर भई हाल […]