माघ ९ नेपालगन्ज : नेपालगन्जमा माघ १० देखि २२ गतेसम्म ५औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ आयोजना हुने भएको छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागी क्यान महासंघ बाँकेले क्यान इन्फोटेक आयोजना गर्न लागेको आयोजक संस्था क्यान महासंघ बाँकेले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । […]
अबैधानिक समिति गठन, मुस्लिम समुदायद्वारा बिरोध नेपालगन्ज ८ माघः बाँकेको नेपालगन्जमा रहेको दारुल उलुम फैजुन्नवी जामा मस्जिद ईदगाह सञ्चालक समितिको आन्तरिक विवाद जिल्ला प्रशासन कार्यालय बाँके हुदैँ गृह मन्त्रालय सम्म पुगेको छ । आठ वर्षदेखि लेखापरीक्षण र नविकरण नगरी करोडौँ रकम अपचलन गरेको र विगत ७ महिनादेखि निर्वाचन गराउने भनेर जिल्ला प्रशासन कार्यलयले गठन […]
माघ ७ नेपालगन्ज : नेपालगन्जमा माघ १० देखि सुरु हुने आईएनजीस्क्रीन ५ औं क्यान इन्फोटेक २०२५ इन एसोसिएट विथ डिजिटल पालिकाको सबै स्टलहरु बुकिङ भैसकेको छ । क्यान महासंघ बाँकेको आयोजनामा हुने आईएनजीस्क्रीन क्यान इन्फोटेक २०२५ इन एसोसिएट विथ डिजिटल पालिकाको सबै स्टलहरु बुकिङ भैसकेको क्यान महा संघ बाकेका सचिव रमेश बिसीले जानकारी दिएका छन् […]
नेपालगन्ज ७ माघ : नेकपा माओबादी केन्द्रले आगामी माघ १० गते खजुरामा १० हजार नेता तथा कार्यकर्ता उतार्दैछ । माओवादी केन्द्र खजुरा गाँउपालिकाको तेस्रो पालिका अधिबेशनको अवसरमा दश हजार नेता तथा कार्यकर्ताको सहभागिता हुने प्रेस सेन्टर नेपालका अध्यक्ष चन्द्र बहादुर बोहराले बताए । अध्यक्ष बोहराका अनुसार माओबादी केन्द्र खजुरा गाउँपालिकाको तेस्रो पालिका अधिबेशनमा पूर्व प्रधानमन्त्री […]
माघ ४ नेपालगन्जः नेपालगन्जस्थित संजिवनी कलेज अफ मेडिकल साइसेन्स प्रालिको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारी डा. नितेश कनोडियाले पाएका छन् । संजिवनी कलेज अफ मेडिकल साइसेन्सले डा.कनोडियालाई सिइओको जिम्मेवारी प्रदान गरेको हो। तत्कालीन नेपालगन्ज मेडिकल कलेजको नाम परिवर्तन गर्दै उक्त अस्पताललाई व्यवस्थापन पक्षले संजिवनी कलेज अफ मेडिकल साइसेन्स प्रालि कायम गरिएपछि लर्डबुद्ध एजुकेशनल लिमिटेडका सहायक […]
माघ ५ नेपालगन्ज : क्यान महासंघ बाँकेको आयोजनामा हुने ” ५ औं क्यान इन्फोटेक २०२५ को टाइटल स्पोन्सरमा आईएनजी स्क्रिन जोडिएको छ । माघ १० गते देखि २२ गतेसम्म नेपालगन्जमा हुने ‘५ औं क्यान इन्फोटेक २०२५’ को टाइटल स्पोन्सरको रुपमा आईएनजी स्क्रिन इन्फोटेकमा जोडिएको हो । क्यान बाँकेको आयोजनामा हुने क्यान इन्फोकेटको ५ औं संस्करण […]
५ माघ, बाँके । बाँकेको राप्तिसोनारी गाउँपालिका–२ मदुवाका युवाहरुले वन्यजन्तुका कारण हुने नोक्सानीको राहत प्रक्रियाबारे जानकारी नपाएको बताएका छन् । बाँदर, बाघ, स्याल, र सुगाजस्ता वन्यजन्तुले पुर्याएको क्षति बारे अब सुमदायमा पनि जानकारी गराउने स्थानिय युवा मोहम्मद कैफ कुरैशीले बताए । वन्यजन्तुहरूले घरभित्रको अन्नदेखि खेतबारीमा लगाइएको बालीसम्म सखाप पारेपछि राहत तथा क्षतिपुर्तिका लागि पिडितहरुले थाहा […]
माघ ४ नेपालगञ्ज : नेपालगञ्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका ३ खजुरा बजारस्थित पेडारी नालामा चारलेनको पक्कि पुल निर्माण हुने भएको छ । लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले सङ्घीय अर्थ मन्त्रालयले खजुराको पेडारी नालामा पक्कि नालामा चारलेन पुल निर्माणका लागि बजेट स्वीकृत गरेको जानकारी दिए । उनले भने, “अर्थ मन्त्रालयले नेपालगञ्ज–गुलरिया सडक खण्ड अन्तर्गत […]
माघ ४ नेपालगन्ज : क्यान महासंघ बाँकेको आयोजनामा हुने ” ५ औं क्यान इन्फोटेक २०२५ मा अल्फा बिटा जोडिएको छ । ‘५ औं क्यान इन्फोटेक २०२५’ को स्टडी अब्रोड पार्टनरको रुपमा अल्फा बिटा जोडिएको हो । अल्फा बिटा नेपालगन्जका अध्यक्ष बिजय भण्डारी, सिनियर कन्सल्टेन्ट शंकर श्रेष्ठ तथा क्यान महासंघ बाँकेका निवर्तमान अध्यक्ष शिशिर नारायण श्रेष्ठ […]
नेपालगन्ज : क्यान महासंघ बाँकेको आयोजनामा हुने ” ५ औं क्यान इन्फोटेक २०२५ को एजुकेसन पार्टनरमा नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी रहने भएको छ । ‘५ औं क्यान इन्फोटेक २०२५’ को एजुकेसन पार्टनरको लागी क्यान बाँके र नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी बीच सम्झौता समेत भैसकेको छ । नेपालगन्ज क्याम्पस चिफ निशान शाक्य […]











