Close sidebar

नेपालगन्ज : क्यान महासंघ बाँके शाखाको वार्षिक कार्ययोजना निर्माण गर्न आज एक विशेष बैठक सम्पन्न गरेको छ। क्यान बाँकेका अध्यक्ष श्री यज्ञ राज जोशीको अध्यक्षतामा तथा क्यान महासंघका पदाधिकारी, सदस्यहरू, र आमन्त्रित अतिथिहरूको उपस्थितिमा सम्पन्न बैठकले संस्थाको आगामी २०८१-८२ को लागि विभिन्न समिति र उपसमिति गठन गर्ने निर्णय गरिएको छ। बैठकमा संस्थाको आगामी वार्षिक गतिविधिहरूलाई […]

नेपालगन्ज : प्रदेश स्टार्टअप आईसीटी रिकोनाइज २०२४ लुम्बिनी प्रदेश अवार्डबाट नेपालगन्जको निन्जा इन्फोसिस पुरस्कृत भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्ड अन्तरगत शनिबार भएको एक कार्यक्रममा नेपालगन्जमा स्थापित भएर आइटीको क्षेत्रमा काम गरिरहेको निन्जा इन्फोसिसलाई उक्त अवार्ड मिलेको हो । काठमाडौंको बौद्धमा रहेको ह्यात रिजेन्सी होटलमा ‘इन्ड्राइभ आईसीटी […]

पुस ०२ ,२०८१ नेपालगन्ज/ बाँकेको खजुरा गाउँपालिकाले पालिकामा रहेका ब्यवसाय दर्ता, नविकरण तथा अनुगमन अन्तरगत दोस्रो दिन पनि आफ्नो अभियानलाई निरन्तरता दिएको छ । खजुरा गाउँपालिकाले वडा नम्बर दुईमा रहेका ब्यवसायीहरुको घरदैलोमा पुगेर ब्यवसाय दर्ता, नविकरण तथा अनुगमन अभियानलाई निरन्तरता दिएको हो। अभियानको दोस्रो दिन खजुरा गाउँपालिका वडा नम्बर दुईका ब्यवसायीहरु संग प्रत्यक्ष भेटघाट गर्दै […]

८ असोज, बाँके । बाँकेको नेपालगञ्जमा हुण्डी कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.४ गणेशपुरबाट मोहम्मद कादिर सिद्दिकी र मोहम्मद हबिब सिद्दिकीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँके प्रहरी अनुसार मोहम्मद कादिर सिद्दिकीलाई तलासी गर्ने क्रममा उनले बोकेको कालो झोलाबाट नेपाली रूपैँया नौ लाख र मोहम्मद हबिब […]

६ असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा लगातार उतारचढाव देखिएको छ । पछिल्लो एक सातामा सुनको भाउले नयाँ उचाइ छोएको छ । आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । यो हालसम्मकै उच्चतम मूल्य हो । यस्तै, चाँदीको […]

भदौ ७, काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल नं. ४३ रिर्जभ गण हेडक्वाटर बनबेहडा, कैलालीका तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक बिर सिंह साहू विरुद्ध विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी गराए […]

भदौ ६ , नेपालगन्ज । बाँकेको नेपालगञ्जमा फारवेस्ट ट्यालेन्ट हन्टको आयोजनामा ‘नेपालगञ्ज टीन हन्ट-२०२४’ हुन लागेको छ । यही भदौको अन्तिम साताको शनिवार ग्राण्ड फिनाले गर्ने गरी अडिसनलाई तिब्रता दिइएको पत्रकार सम्मेलन मार्फत जनाइएको छ । यस ट्यालेन्ट हन्टमा १५ देखि २४ वर्ष समूहका महिला र पुरुषले सहभागिता जनाउन सकिने कम्पनीका सञ्चालक प्रिन्स क्षेत्रीले जानकारी गराए […]

  २३ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँच जनाको ज्यान गएपछि ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । हेलिकप्टर दुर्घटनाको विषयमा छानबिनका लागि आवश्यक निणर्य लिन मन्त्रिपरिषद् बैठक बोलाइएको उनको सचिवालयले जनाएको छ । एयर […]

साउन २०, काठमाडौँ । अमेरिकाले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भनेको छ । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुत स्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई जति सक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको हो । मध्यपूर्वमा बढ्दो बढ्दो तनावबारे जानकारी गराउँदै कुनै पनि टिकट लिएर अमेरिका फर्किन भनेको हो । तेहरानमा बुधबार हमास नेता इस्माइल […]

साउन २०, दाङ । दाङमा शनिवार साँझ टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्युपछि आफन्तले घोराही-तुलसीपुर सडक खण्ड अवरुद्ध गरेका छन । घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका-१० सौंरीकुलामा भएको दुर्घटनामा घोराही उपमहानगरपालिका-९ मछाही निवासी ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको हो। घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिपरले बा ८५ प ५६०५ नम्बरको […]