Close sidebar

रास्वपा नेपालगञ्ज उप–महानगरको पहिलो नगर अधिवेशन पुष १५ गते

बाँके । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालगञ्जमा नगर अधिवेशन गर्ने भएको छ । यही पुष १५ गते नेपालगञ्ज उप–महानगर अधिवेशन गर्न लागिएको हो ।

नेपालगञ्जमा गर्न लागिएको रास्वपाको यो प्रथम एतिहासिक नगर अधिवेशन रहेको रास्वापा बाँके क्षेत्र नं. २ का सभापति विवेक कुमार श्रेष्ठले जानकारी गराए ।

Advertisement

अधिवेशनमा केन्द्रीय सदस्य तथा प्रवक्ता मनिष झा र केन्द्रीय सदस्य तथा सचिवालय सदस्य हरि ढकाल आउन लागेका सभापति श्रेष्ठले बताए ।

उनका अनुसार अधिवेशन पुष १५ गते नेपालगञ्ज स्थित सिद्धार्थ कटेजमा दिउँसो १२ः३० बजेबाट सुरु हुने कार्यतालिका रहेको छ ।

Advertisement

साथै वृहत पार्टी प्रवेशको कार्यक्रम समेत रहेको पार्टीले जनाएको हो ।

Advertisement

Advertisement

सम्बन्धित खवर

वाइसीएल बाँकेको अध्यक्षमा नरेन्द्र ददेल

नेपालगन्ज : योङ कम्युनिस्ट लिग (YCL) नेपाल, बाँके जिल्ला समितिको...

भिजिट भिसालाई पारदर्शी र व्यवस्थित गरियोस्‌: सांसद भगबती चौधरी

३० असार, काठमाडौँ । नेकपा एमालेकी सांसद भगबती चौधरीले...

असुरक्षामा पत्रकार : अनुसन्धानका क्रममा प्रहरीकै आँखाअगाडि आक्रमण

  जलेश्वर, मधेश — विशेष सूचनाका आधारमा मध्यरातमा अनुसन्धानका...

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड – पूर्णपाठ

२ असार, बाँके । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक...