Close sidebar

५ औं क्यान इन्फोटेकको सबै स्टलहरु बुकिङ सम्पन्न

माघ ७ नेपालगन्ज : नेपालगन्जमा माघ १० देखि सुरु हुने आईएनजीस्क्रीन ५ औं क्यान इन्फोटेक २०२५ इन एसोसिएट विथ डिजिटल पालिकाको सबै स्टलहरु बुकिङ भैसकेको छ ।

क्यान महासंघ बाँकेको आयोजनामा हुने आईएनजीस्क्रीन क्यान इन्फोटेक २०२५ इन एसोसिएट विथ डिजिटल पालिकाको सबै स्टलहरु बुकिङ भैसकेको क्यान महा संघ बाकेका सचिव रमेश बिसीले जानकारी दिएका छन् ।
सचिव बिसीका अनुसार ५औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ मा ३० वटा स्टल रहने र सबै बुकिङ भैसकेको जानकारी दिएका छन् ।

Advertisement

माघ १० देखि नेपालगन्जमा सुरु हुने प्रादेशिक महोत्सवमा आईएनजीस्क्रीन क्यान इन्फोटेक २०२५ इन एसोसिएट विथ डिजिटल पालिका लाग्दै छ ।

Advertisement

Advertisement

सम्बन्धित खवर

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी...

बाँके क्षेत्र नं ३ मा सूर्यका ‘सुमन’

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’...

नेपाल पर्यटन बोर्डको संरक्षणमा : नेपालगञ्जमा मेगा पर्यटन महोत्सव आयोजना हुने

नेपालगञ्ज, ४ पौष २०८२ :- नेपाल पर्यटन बोर्डको संरक्षणमा...