Close sidebar

संजिवनी कलेजको सिइओको जिम्मेवारीमा डा. नितेश कनोडिया

माघ ४ नेपालगन्जः नेपालगन्जस्थित संजिवनी कलेज अफ मेडिकल साइसेन्स प्रालिको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारी डा. नितेश कनोडियाले पाएका छन् ।

संजिवनी कलेज अफ मेडिकल साइसेन्सले डा.कनोडियालाई सिइओको जिम्मेवारी प्रदान गरेको हो।

Advertisement

तत्कालीन नेपालगन्ज मेडिकल कलेजको नाम परिवर्तन गर्दै उक्त अस्पताललाई व्यवस्थापन पक्षले संजिवनी कलेज अफ मेडिकल साइसेन्स प्रालि कायम गरिएपछि लर्डबुद्ध एजुकेशनल लिमिटेडका सहायक निर्देशकको जिम्मेवारीमा रहेका डा.कनोडियालाई संजवनीको कार्यकारी अधिकृतको पनि जिम्मेवारी प्रदान गरिएको हो ।

Advertisement

Advertisement

सम्बन्धित खवर

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी...

बाँके क्षेत्र नं ३ मा सूर्यका ‘सुमन’

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’...

नेपाल पर्यटन बोर्डको संरक्षणमा : नेपालगञ्जमा मेगा पर्यटन महोत्सव आयोजना हुने

नेपालगञ्ज, ४ पौष २०८२ :- नेपाल पर्यटन बोर्डको संरक्षणमा...