Close sidebar

भारतीय अभिनेता सैफ अली खानमाथि छुरा प्रहार

बलिउड अभिनेता सैफ अली खानमाथि गएराति छुरा प्रहार भएको छ ।

भारतीय प्रहरी अनुसार एक अज्ञात व्यक्ति सैफ अली खानको घरमा प्रवेश गरेर उनका घरेलु कामदार माथि आक्रमण गरेका थिए । त्यसमा हस्तक्षेप गर्न जाँदा सैफ र ती व्यक्तिबीच झगडा भएको थियो । यसमा अभिनेता सैंफ अलि माथि उनको घरमा प्रवेश गरेका ती व्यक्तिले छुरा प्रहार गरेका थिए त्यसपछि सैंफ घाइते भएका हुन् । अहिले उनको उपचार भइरहेको छ ।

Advertisement

घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ । उनको अहिले लीलावती अस्पतालमा उपचार भइरहेको हो । ब्रान्डाको घरमा अज्ञात व्यक्तिले सैंफलाई आक्रमण गरेको थियो।

Advertisement

सम्बन्धित खवर

नेपालगञ्जमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम

नेपालगञ्ज, बाँके साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको...

एसईईको पूरक परीक्षा साउन २९ गतेदेखि हुने (तालिकासहित)

काठमाडौं । एसईईको पूरक परीक्षा आउँदो साउन २९ देखि...

एमाले सचिवालय बैठक २ घण्टा पछि सर्‍यो

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक २ घण्टा पछि...

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड – पूर्णपाठ

२ असार, बाँके । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक...