Close sidebar

पृथ्वी ज्यन्तीको अवसरमा नेपालगञ्जमा मोटरसाईकल र्‍याली

२७ पुष, बाँके । बाँकेको नेपालगञ्जमा आज पृथ्वी ज्यन्तीको अवसरमा मोटरसाईकल र्‍याली निकालिएको छ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शनिबार नेपालगन्जमा बागेश्वरी पार्कमा भेलाभई निकालिएको मोटरसाइकल र्याली बागेश्वरी पार्क न्युरोड , पुस्पलाल चोक, कारकादो चोक , पुन पुस्पलाल चोक , धम्बोजी चोक , बिपि चोक हुदै त्रिभुवन चोक पुगेर कोणसभा तथा जन्मजयन्ती सभामा परिणत भएको

Advertisement

नेपाल शिवसेनाको आयोजनामा भएको वृहत् मोटरसाइकल र्यालीमा सामाजिक तथा धार्मिक संघसंस्थाका व्यक्तित्व , राजनैतिक पार्टीमा रही आफुलाई नेपाली भन्न रुचाउने व्यक्तित्वहरु , देशभक्ति युवाहरुको बाक्लो उपस्थिति रहेको थियोे ।
उता कोणसभामा बोल्ने अधिकांश वक्ताहरूले अब युवा पुस्ता र नेपालीहरु जाग्ने बेला आएको छ । यस्तै अवस्था रहे बंगलादेश , सिरिया जस्तै नेपालपनि नहोला भन्न सकिदैन तेसैले अब सम्पुर्ण देशभक्ति युवाहरु एक जुट भएर पुरानै राजसत्ता फर्काउन यी भर्ष्ट्रनेताहरुलाई फाल्ने समय आएको बताएका थिए ।

Advertisement

Advertisement

सम्बन्धित खवर

बागेश्वरीमा निःशुल्क आँखा परिक्षण तथा मल्टीभिटामिन वितरण

  २४ असार, बाँके । किभा फाउण्डेसनको आयोजनामा नेपालगञ्जमा...

बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ ले बालमैत्री...

नेपालगञ्जमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम

नेपालगञ्ज, बाँके साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको...

एसईईको पूरक परीक्षा साउन २९ गतेदेखि हुने (तालिकासहित)

काठमाडौं । एसईईको पूरक परीक्षा आउँदो साउन २९ देखि...