Close sidebar

कैदीहरुलाई पुस्तक वितरण

साउन १५ नेपालगन्ज ।
नेपालगन्ज उद्योग वाणिज्य संघले पुस्तक हस्तान्तरण गरेको छ।

मंगलवार नेपालगन्ज उद्योग वाणिज्य संघ द्वारा जिल्ला प्रहरी कार्यालय बाँकेमा रहेको हिरासत पुस्ताकालयको लागी पुस्तक हस्तान्तण गरीएको ।

Advertisement

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीका अनुसार कैदीलाई अनुशासित र उनीहरुमा सकारात्मक उर्जा प्रवाह गर्नका लागि पुस्तकको व्यवस्था गरिएको हो।

Advertisement

Advertisement

सम्बन्धित खवर