Close sidebar

बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

साउन १५ काठमाडौं ।
मंगलबार बागमती प्रदेश सभा बैठकबाट बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वासको मत पाएका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका लामाको पक्षमा मत आएको छ। नेपाली कांग्रेसको २७ र एमालेको २७ गरी ६४ मत प्राप्त भएको हो। विपक्षमा ३५ मत खसेको छ।

Advertisement

 

प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाले विश्वासको मतको विपक्षमा मतदान गरेको छन् भने नेमकिपा तठस्थ् बसेका हुन्।सदनमा दुई सिट रहेको हाम्रो नेपाली पार्टी ९हानेपा० को सांसदहरु भने बैठकमा उपस्थित नै भएनन्।

Advertisement

 

गत मंगलबार मुख्यमन्त्री नियुक्त भएका लामाले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिएका हुन्।

Advertisement

Advertisement

सम्बन्धित खवर

बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ ले बालमैत्री...

नेपालगञ्जमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम

नेपालगञ्ज, बाँके साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको...

एसईईको पूरक परीक्षा साउन २९ गतेदेखि हुने (तालिकासहित)

काठमाडौं । एसईईको पूरक परीक्षा आउँदो साउन २९ देखि...

एमाले सचिवालय बैठक २ घण्टा पछि सर्‍यो

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक २ घण्टा पछि...