Close sidebar

पोखरामा विद्यार्थी चढेको बस दुर्घटना ,दुई जनाको मृत्यु

 

साउन १४ नेपालगन्ज –

Advertisement

पोखरामा विद्यार्थीसहितको स्कुल बस दुर्घटनामा परी २ जनाको मृत्यु र २८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक रहेको प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका–२१ मट्टीखान जाने बाटोमा बिरौटाको एलपी देवकोटा मेमोरियल ग १ क ६३१९ स्कुलको बस सडकबाट पल्टिएको हो।

Advertisement

जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्मा अनुसार आज बिहान पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

Advertisement

Advertisement

सम्बन्धित खवर

असुरक्षामा पत्रकार : अनुसन्धानका क्रममा प्रहरीकै आँखाअगाडि आक्रमण

  जलेश्वर, मधेश — विशेष सूचनाका आधारमा मध्यरातमा अनुसन्धानका...

बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ ले बालमैत्री...

नेपालगञ्जमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम

नेपालगञ्ज, बाँके साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको...

एसईईको पूरक परीक्षा साउन २९ गतेदेखि हुने (तालिकासहित)

काठमाडौं । एसईईको पूरक परीक्षा आउँदो साउन २९ देखि...