Close sidebar

१७ वर्ष पछि भारतले जित्याे अर्को टी–२० विश्वकप

१७ वर्षको प्रतीक्षा पछि भारतले जित्याे अर्को टी–२० विश्वकप

१६ असार, काठमाडौँ । आइसिसी टी-२० विश्वकपको उपाधि भारतले जितेको छ । शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी-२० विश्वकपको उपाधि जितेको हो ।

एक सय ७७ रनको लक्ष्य दिएको दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर एक सय ६९ रन बनाउँदा भारत ७ रनले विजयी भएको हो ।

Advertisement

अर्को टी-२० क्रिकेट विश्वकप जित्नका लागि भारतले १७ वर्ष कुर्नुपरेको छ । सन् २००७ मा पहिलो पटक टी-२० विश्वकपको आयोजना भएको थियो । त्यसको उपाधि भारतले जितेको थियो ।

Advertisement

Advertisement

सम्बन्धित खवर

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी...

बाँके क्षेत्र नं ३ मा सूर्यका ‘सुमन’

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’...

नेपाल पर्यटन बोर्डको संरक्षणमा : नेपालगञ्जमा मेगा पर्यटन महोत्सव आयोजना हुने

नेपालगञ्ज, ४ पौष २०८२ :- नेपाल पर्यटन बोर्डको संरक्षणमा...