Close sidebar

नेपालगन्ज ग्यालरी १६ बर्ष पुरा गरेको अवसरमा वृक्षारोपण

नेपालगन्ज : नेपालगन्जको चर्चित सामाज्जिक संजाल ग्रुप नेपालगन्ज ग्यालरी १६ बर्ष पुरा गरेको अवसरमा वृक्षारोपण गरिएको छ ।

नेपालगन्ज ग्यालरीले स्थापनको १६ वर्ष पूरा गरेको अवसर पारेर नेपालगन्ज सुर्खेतरोडमा वृक्षारोपण गरिएको हो ।

Advertisement

शुक्रवार स्थापनाको १६ बर्ष पुरा गरेको दिनमा क्लिन नेपालगन्ज ग्रीन नेपालगन्जको सहकार्यमा १६ वटा बिरुवाहरु रोपिएको ग्यालरीका एडमिन तथा संचारकर्मी समिरमान श्रेष्ठले जानकारी दिएका छन् ।

Advertisement

शुक्रवार बिहान नेपालगन्जको सुर्खेत रोडमा आयोजन गरिएको वृक्षारोपण कार्यक्रममा नेपालगन्जका समाजसेवी, ब्यापारी, राजनितिज्ञ, पत्रकार तथा नेपालगन्ज ग्यालरीका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Advertisement

सम्बन्धित खवर

खजुराको ‘पकेट बाली’ कृषक समूहहरुलाई अनुदानमा कृषि यन्त्र सामग्री वितरण

खजुरा : बाँकेको खजुरा गाउँपालिकाले बाली विशेष पकेट कार्यक्रमलाई...

बागेश्वरीमा निःशुल्क आँखा परिक्षण तथा मल्टीभिटामिन वितरण

  २४ असार, बाँके । किभा फाउण्डेसनको आयोजनामा नेपालगञ्जमा...

बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ ले बालमैत्री...

नेपालगञ्जमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम

नेपालगञ्ज, बाँके साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको...