Close sidebar

प्रतिबन्धित पेय पदार्थ ड्यू नेपाल भित्रिदै बाँके जमुनाह प्रहरी बेखबर |

बाँके : नेपाल भारत सिमानाका रुपैडिहा बजार बाट खुल्लेयाम प्रतिबन्धित पेय पदार्थ डियु भित्रिदै नेपाल प्रहरी बेखबर ।
नेपाल सरकारले प्रतिन्बन्ध गरेको पेय पदार्थ खुलेयाम नेपालगन्जको सहरमा बेच्ने गरेको पाईएको छ ।
मंगलबार नेपालगन्ज भन्सार कार्यालय अगाडि बाट कोहलपुरको लागि छुट्ने भे १ज१२३१ नम्बर भाडा भ्यान म्याजिक ले प्रतिबन्धित पेय पदार्थ डियु अनुमानित नेपाली बजार मुल्य रु ७० हजार बराबर प्रतिबन्धित पेय पदार्थ सशस्त्र प्रहरी ३० नं गणको मातहतमा रहेको चौलिका पोस्टले बरामद गरि आवश्यक कार्वाहीको लागि प्रक्रिया अघि बढाउन नेपालगन्ज भन्सार कार्यालयमा पठाएको छ ।

Advertisement

Advertisement

सम्बन्धित खवर

नेपालगन्जमा एस.के. युनिक टेलर सञ्चालनमा, आधुनिक सिलाई सेवा प्रदान्न गर्दै

नेपालगन्ज : नेपालगन्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने...

कानुनी कारवाही मात्रै होइन लागु औषध दुर्व्यसन रोकथामको उपाय

नेपालगन्ज । लागु औषध दुर्व्यसनको रोकथामका लागि ‘बिक्रेता’लाई दण्डसजाय...

एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन विरुद्ध लान्छना तथा भेदभाव अझै रोकिएन

नेपालगन्ज । एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने...

नेपालगन्ज क्याम्पसले ३५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा

नेपालगन्ज : नेपालगन्ज क्याम्पसले यस वर्ष २४ जना विद्यार्थीलाई...