Close sidebar

शाहित सिंह ठकुरीको अभिनय रहेको ‘बर्दियामा दिल बस्यो’ भिडियो रिलिज (भिडियो)

 

नेपालगन्ज  : नेपालगन्जमा उम्दा कलाकार मोडेल शाहित सिंह ठकुरीको अभिनय रहेको म्युजिक भिडियो बर्दियामा दिल बस्यो रिलिज भएको छ ।

Advertisement

बहुप्रतिक्षित म्युजिक भिडियो ‘बर्दियामा दिल बस्यो’ सोमबार रिलिज गर्ने भनिए पनि प्राविधिक कारणले मंगलबार मात्रै भिडियो रिलिज भएको हो ।
सामाजिक कार्य संगै अभिनयमा अब्बल ठकुरीको अभिनय रहेको म्युजिक भिडियो रिलिज भए संगै सामाजिक संजालमा चर्चा समेत बटुल्न सफल भएको छ ।

शान्तिश्री परियार र डिपि खनालको आवाज रहेको बर्दियामा दिल बस्यो गित र म्युजिक भिडियो उत्कृष्ट बनेको र भिडियो पछिल्लो पुस्ता संगै पुराना पुस्तालाई समेत मन पर्ने आशा गरिएको निर्माण टिमले लिएको छ ।

Advertisement

अन्जोल ईन्टरटेनमेन्ट युट्युब च्यानलमा रिलिज भएको बर्दियामा दिल बस्यो म्युजिक भिडियोको संगीत धुर्ब विश्व, लिरिक्स समीर अधिकारी र डिपि खनालको रहेको छ ।
हेर्नुस् रिलिज भिडियो

Advertisement

Advertisement

सम्बन्धित खवर

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी...

रास्वपा नेपालगञ्ज उप–महानगरको पहिलो नगर अधिवेशन पुष १५ गते

बाँके । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालगञ्जमा नगर अधिवेशन गर्ने...

नेपालगन्जमा एस.के. युनिक टेलर सञ्चालनमा, आधुनिक सिलाई सेवा प्रदान्न गर्दै

नेपालगन्ज : नेपालगन्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने...