Close sidebar

५ औं क्यान इन्फोटेकको सबै स्टलहरु बुकिङ सम्पन्न

माघ ७ नेपालगन्ज : नेपालगन्जमा माघ १० देखि सुरु हुने आईएनजीस्क्रीन ५ औं क्यान इन्फोटेक २०२५ इन एसोसिएट विथ डिजिटल पालिकाको सबै स्टलहरु बुकिङ भैसकेको छ ।

क्यान महासंघ बाँकेको आयोजनामा हुने आईएनजीस्क्रीन क्यान इन्फोटेक २०२५ इन एसोसिएट विथ डिजिटल पालिकाको सबै स्टलहरु बुकिङ भैसकेको क्यान महा संघ बाकेका सचिव रमेश बिसीले जानकारी दिएका छन् ।
सचिव बिसीका अनुसार ५औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ मा ३० वटा स्टल रहने र सबै बुकिङ भैसकेको जानकारी दिएका छन् ।

Advertisement

माघ १० देखि नेपालगन्जमा सुरु हुने प्रादेशिक महोत्सवमा आईएनजीस्क्रीन क्यान इन्फोटेक २०२५ इन एसोसिएट विथ डिजिटल पालिका लाग्दै छ ।

Advertisement

Advertisement

सम्बन्धित खवर

नेपालगन्जमा एस.के. युनिक टेलर सञ्चालनमा, आधुनिक सिलाई सेवा प्रदान्न गर्दै

नेपालगन्ज : नेपालगन्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने...

कानुनी कारवाही मात्रै होइन लागु औषध दुर्व्यसन रोकथामको उपाय

नेपालगन्ज । लागु औषध दुर्व्यसनको रोकथामका लागि ‘बिक्रेता’लाई दण्डसजाय...

एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन विरुद्ध लान्छना तथा भेदभाव अझै रोकिएन

नेपालगन्ज । एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने...

नेपालगन्ज क्याम्पसले ३५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा

नेपालगन्ज : नेपालगन्ज क्याम्पसले यस वर्ष २४ जना विद्यार्थीलाई...