Close sidebar

भारतीय अभिनेता सैफ अली खानमाथि छुरा प्रहार

बलिउड अभिनेता सैफ अली खानमाथि गएराति छुरा प्रहार भएको छ ।

भारतीय प्रहरी अनुसार एक अज्ञात व्यक्ति सैफ अली खानको घरमा प्रवेश गरेर उनका घरेलु कामदार माथि आक्रमण गरेका थिए । त्यसमा हस्तक्षेप गर्न जाँदा सैफ र ती व्यक्तिबीच झगडा भएको थियो । यसमा अभिनेता सैंफ अलि माथि उनको घरमा प्रवेश गरेका ती व्यक्तिले छुरा प्रहार गरेका थिए त्यसपछि सैंफ घाइते भएका हुन् । अहिले उनको उपचार भइरहेको छ ।

Advertisement

घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ । उनको अहिले लीलावती अस्पतालमा उपचार भइरहेको हो । ब्रान्डाको घरमा अज्ञात व्यक्तिले सैंफलाई आक्रमण गरेको थियो।

Advertisement

Advertisement

सम्बन्धित खवर