Close sidebar

प्रेस सेन्टर नेपाल बाँकेको अध्यक्षमा बोहोरा सर्वसम्मत

 

नेपालगन्ज : प्रेस सेन्टर नेपाल बाँके शाखाको अध्यक्षमा चन्द्र बोहोरा सर्वसम्मत चयन भएका छन् ।

Advertisement

नेपालगन्जमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट चन्द्र बोहोरा सहित सबै कार्यासमिती सर्वसम्मत भएका हुन् ।

प्रेस सेन्टर नेपालको सातौं जिल्ला अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा केपी घिमिरे, उपाध्यक्ष महिलामा सिता वली, सचिवमा पुष्पराज हमाल, सहसचिवमा सन्तोष विष्ट, सहसचिवमा अनिता बिक र कोषाध्यक्षमा विवेक रेग्मी चयन भएका छन् ।

Advertisement

त्यस्तै सर्वसम्मत निर्वाचित सदस्यहरुमा पहल बहादुर  केसी, कबिन्द्र परियार, अमरबहादुर शाही, युसुफ अन्सारी, रामगोपाल विश्वकर्मा र कल्पना शाही (प्रिया) रहेका छन् ।

Advertisement

Advertisement

सम्बन्धित खवर

नेपालगन्जमा एस.के. युनिक टेलर सञ्चालनमा, आधुनिक सिलाई सेवा प्रदान्न गर्दै

नेपालगन्ज : नेपालगन्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने...

कानुनी कारवाही मात्रै होइन लागु औषध दुर्व्यसन रोकथामको उपाय

नेपालगन्ज । लागु औषध दुर्व्यसनको रोकथामका लागि ‘बिक्रेता’लाई दण्डसजाय...

एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन विरुद्ध लान्छना तथा भेदभाव अझै रोकिएन

नेपालगन्ज । एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने...

नेपालगन्ज क्याम्पसले ३५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा

नेपालगन्ज : नेपालगन्ज क्याम्पसले यस वर्ष २४ जना विद्यार्थीलाई...