Close sidebar

सुनको मुल्य हालसम्मकै उच्च, नयाँ रेकर्ड कायम

६ असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा लगातार उतारचढाव देखिएको छ । पछिल्लो एक सातामा सुनको भाउले नयाँ उचाइ छोएको छ ।

आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । यो हालसम्मकै उच्चतम मूल्य हो ।

Advertisement

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको संघले जनाएको छ । चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १९२० रुपैयाँ पुगेको छ ।

Advertisement

Advertisement

सम्बन्धित खवर

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी...

बाँके क्षेत्र नं ३ मा सूर्यका ‘सुमन’

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’...

नेपाल पर्यटन बोर्डको संरक्षणमा : नेपालगञ्जमा मेगा पर्यटन महोत्सव आयोजना हुने

नेपालगञ्ज, ४ पौष २०८२ :- नेपाल पर्यटन बोर्डको संरक्षणमा...