Close sidebar

हेलिकप्टर दुर्घटना पछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

 

२३ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

Advertisement

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँच जनाको ज्यान गएपछि ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।

हेलिकप्टर दुर्घटनाको विषयमा छानबिनका लागि आवश्यक निणर्य लिन मन्त्रिपरिषद् बैठक बोलाइएको उनको सचिवालयले जनाएको छ ।

Advertisement

एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर रसुवातर्फ जाँने क्रममा दुर्घटना भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १.५४ मा उडेको हेलिकप्टर तीन मिनेटमै एयर ट्राफिक कन्ट्रोलबाट सम्पर्कविहीन बनेको थियो ।

Advertisement

सम्बन्धित खवर

नेपालगञ्ज उपमहानगरका उपमेयरलाई एकीकृत समाजवादिले बुझयो ज्ञापनपत्र

नेपालगञ्ज, बैशाख २२ – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)...

भन्सार राजश्व चुहावट विरुद्ध बाँके सशस्त्र प्रहरी बल, नम्बर ३० गण सशस्त्र प्रहरीको कडा निगरानी

नेपालगन्ज : सशस्त्र प्रहरी उपरीक्षक शोभकान्त खनालको नेतृत्वमा २...

भेरी अस्पताल सुदृढीकरणका लागि एमालेको पहल, बुझायो ध्यानाकर्षणपत्र

  बाँके । भेरी अस्पतालकाे सेवा सुदृढीकरणका लागि नेकपा...

मध्य तथा सुदुर पश्चिममा ‘खुसीको साथी बन्दै एस इभेन्ट’

नेपालगन्ज २०८२ नेपालको मध्य तथा सुदूरपश्चिमका सहरहरूमा आयोजना हुने...