Close sidebar

कक्षा १२ को परीक्षामा सार्वजनिक , ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

साउन १८, काठमाडौं ।

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । बोर्ड बैठक सकिएलगतै नतिजा सार्वजनिक गरेको बोर्डले जनाएको छ ।

Advertisement

परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए ।

३.६१ – ४.० ल्याउने : ९,५९१ जना
३.२१ – ३.६० ल्याउने : ४६,८९३ जना
२.८१ – ३.२० ल्याउने : ७८,०७५ जना
२.४१ – २.४० ल्याउने : ६१,०३६ जना
२.०१ – २.४९ ल्याउने : ८,२४० जना
१.६१ – २.० ल्याउने : १२ जना
NG ल्याउने : १,८७,०२१ जना

Advertisement

गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभा।गी थिए ।

Advertisement

Advertisement

सम्बन्धित खवर